NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Non-Banking Assets of Commercial Banks Surge by 62%, Global IME Tops the List
    वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि
    Investor
    1 min read
    Updated on June 22, 2025
    NEPSE TRADING

    वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडिNon-Banking Assets of Commercial Banks Surge by 62%, Global IME Tops the List

    चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले वृद्धि भई ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ मात्र थियो।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा देखिएको छ, जसको कुल गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ५ अर्ब १२ करोड रुपैयाँ छ।

    तेस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। त्यस्तै, नबिल बैंकको ३ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड, कुमारी बैंकको २ अर्ब ५५ करोड र प्राइम कमर्सियल बैंकको २ अर्ब ३६ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ।

    लक्ष्मी सनराइज, प्रभु, एनएमबि, सिटिजन्स र कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति एक अर्बभन्दा माथि छ। माछापुच्छ्रे बैंकको ९ अर्ब माथि तथा एसबीआई र सानिमा बैंकको ८ अर्बभन्दा बढी गैरबैंकिङ सम्पत्ति रहेको छ।

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति शून्य रहेको देखिएको छ भने सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकको मात्र २० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

    The non-banking assets of Nepal's commercial banks increased by 62.08% by the end of Baisakh in the current fiscal year 2081/82, reaching NPR 38.48 billion. During the same period last year, such assets stood at NPR 23.74 billion.

    According to data from Nepal Rastra Bank, Global IME Bank holds the highest amount of non-banking assets, totaling NPR 5.95 billion. Himalayan Bank ranks second with NPR 5.12 billion in non-banking assets.

    NIC Asia Bank is in third place with NPR 4.60 billion. Likewise, Nabil Bank has NPR 3.79 billion, Nepal Investment Mega Bank NPR 3.11 billion, Kumari Bank NPR 2.55 billion, and Prime Commercial Bank NPR 2.36 billion in non-banking assets.

    Laxmi Sunrise, Prabhu, NMB, Citizens, and Agricultural Development Bank all have non-banking assets exceeding NPR 1 billion. Machhapuchchhre Bank’s assets exceed NPR 9 billion, while both Nepal SBI Bank and Sanima Bank have over NPR 8 billion in such assets.

    Standard Chartered Bank is reported to have zero non-banking assets. Among all banks, Nepal Bank has the lowest non-banking assets, amounting to just NPR 200 million, according to the central bank's report.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026