NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Non-Life Insurance Premium Collection Crosses NPR 28 Billion by Magh
    माघसम्म निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २८ अर्ब नाघ्यो
    Top
    1 min read
    Published on February 24, 2026
    NEPSE TRADING

    माघसम्म निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २८ अर्ब नाघ्योNon-Life Insurance Premium Collection Crosses NPR 28 Billion by Magh

    काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। हाल देशभर १४ ठूला र ४ वटा लघु गरी कुल १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन्। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सात महिनामा कम्पनीहरूले उक्त रकम संकलन गरेका हुन्।

    समीक्षा अवधिमा सबैभन्दा बढी बीमा शुल्क शिखर इन्स्योरेन्स ले ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ संकलन गरेको छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स ले २ अर्ब ९८ करोड ९६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स ले २ अर्ब ८३ करोड ९३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले २ अर्ब ५१ करोड ४९ लाख र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स ले २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्।

    Kathmandu — Non-life insurance companies in Nepal have collected a total insurance premium of NPR 28.27 billion by the end of Magh in the current fiscal year. Currently, 18 non-life insurance companies, including 14 large and 4 micro insurers, are operating in the country. According to data published by the Nepal Insurance Authority, the companies achieved this collection within the first seven months of the fiscal year.

    During the review period, Shikhar Insurance Company Ltd. recorded the highest premium collection of NPR 3.32 billion. It was followed by Sagarmatha Lumbini Insurance Company Ltd. with NPR 2.98 billion, Himalayan Everest Insurance Limited with NPR 2.83 billion, Siddhartha Premier Insurance Limited with NPR 2.51 billion, and IGI Prudential Insurance Limited with NPR 2.38 billion in total premium earnings.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026