NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Non-Life Insurance Premium Income Crosses Rs 31.70 Billion, Shikhar Insurance Leads the Ma...
    निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब ७० करोड नाघ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमा
    Top
    1 min read
    Published on March 24, 2026
    NEPSETRADING

    निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब ७० करोड नाघ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमाNon-Life Insurance Premium Income Crosses Rs 31.70 Billion, Shikhar Insurance Leads the Market

    काठमाडौं। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले कुल ३१ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो। १४ कम्पनीमध्ये शिखर इन्स्योरेन्स ४ अर्ब ३८ करोड रुपैयाँसहित अग्रस्थानमा रहेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स ३ अर्ब ३६ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब २० करोड रुपैयाँसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्स ले पनि दुई अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। समग्र बीमा व्यवसायमा वृद्धि देखिँदा लघु निर्जीवन बीमाको विस्तार पनि तीव्र देखिएको छ, जहाँ चार लघु बीमा कम्पनीहरूले फागुनसम्म ८२ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्, जसलाई ग्रामीण तथा न्यून आय वर्गसम्म बीमा पहुँच विस्तार भएको संकेतका रूपमा हेरिएको छ।
    Kathmandu: According to data released by the Nepal Insurance Authority, non-life insurance companies in Nepal have earned more than Rs 31.70 billion in insurance premiums by the end of Falgun in the current fiscal year 2082/83, which is 13.11 percent higher compared to the same period last year. Among the 14 companies, Shikhar Insurance ranked first with Rs 4.38 billion in premium income, followed by Sagarmatha Lumbini Insurance with Rs 3.36 billion and Himalayan Everest Insurance with Rs 3.20 billion. Likewise, Siddhartha Premier Insurance, IGI Prudential Insurance, NLG Insurance and Neco Insurance have also collected more than Rs 2 billion in premiums. While the overall insurance business is growing, the expansion of micro non-life insurance has also accelerated, with four micro-insurance companies collecting Rs 825.8 million in premiums, indicating increasing insurance access among rural and low-income populations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026