NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NPR 10.19 Billion Allocated for Midday Meal Program for Students up to Grade 5; NPR 1.29 B...
    ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा १० अर्ब १९ करोड
    Investor
    1 min read
    Updated on May 29, 2025
    NEPSE trading

    ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा १० अर्ब १९ करोडNPR 10.19 Billion Allocated for Midday Meal Program for Students up to Grade 5; NPR 1.29 Billion for Free Sanitary Pads for Girls

    सरकारले ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २८ लाख विद्यार्थी यो कार्यक्रमबाट लाभान्वित हुने जानकारी दिएका छन्।

    साथै, विद्यालयमा अध्ययनरत छात्राहरूको स्वास्थ्य र स्वच्छताको प्रवर्द्धन गर्न सरकारले निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ।

    यसका लागि १ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याइएको छ, जसबाट १३ लाख छात्रा विद्यार्थीहरू लाभान्वित हुने अर्थमन्त्री पौडेलले बताए।

    सरकारको यस कदमले बालबालिकाको पोषणमा सुधार, विद्यालय उपस्थितिमा वृद्धि, र महिला विद्यार्थीको शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    Kathmandu, May 29 – The Government of Nepal has allocated NPR 10.19 billion for the midday meal program targeting students up to Grade 5 in the upcoming fiscal year 2082/83.

    Presenting the budget in the Federal Parliament on Wednesday, Finance Minister Bishnu Prasad Paudel announced that the program will benefit 2.8 million students across the country.

    Additionally, to promote health and hygiene among school-going girls, the government will provide free sanitary pads to female students.

    For this initiative, NPR 1.29 billion has been allocated, and it is expected to benefit 1.3 million girls, Minister Paudel said.

    These programs aim to improve child nutrition, school attendance, and menstrual health management, especially for girls in public schools.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026