NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NPR 241.81 Billion Allocated in Grants for Provinces and Local Governments; Financial Equa...
    प्रदेश र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब अनुदान विनियोजन, वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण सुरु
    Investor
    1 min read
    Published on May 29, 2025
    NEPSE trading

    प्रदेश र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब अनुदान विनियोजन, वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण सुरुNPR 241.81 Billion Allocated in Grants for Provinces and Local Governments; Financial Equalization Grants Transferred

    काठमाडौं, जेठ १५ – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानमार्फत प्रदेश र स्थानीय तहलाई २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ अनुदान विनियोजन गरेको छ।

    संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय समानीकरण अन्तर्गत प्रदेश सरकारका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड रुपैयाँ हस्तान्तरण भएको जानकारी दिएका छन्।

    अन्य प्रमुख अनुदान विनियोजन:

    • सशर्त अनुदान

      • प्रदेश: ३० अर्ब ३५ करोड

      • स्थानीय तह: २ खर्ब ११ अर्ब ४६ करोड

    • समपूरक अनुदान (पूर्वाधारका आयोजना कार्यान्वयनका लागि)

      • प्रदेश: ३ अर्ब २८ करोड

      • स्थानीय तह: १० अर्ब ६ करोड

    • विशेष अनुदान

      • प्रदेश: ३ अर्ब २७ करोड

      • स्थानीय तह: ९ अर्ब ७८ करोड

    अर्थमन्त्री पौडेलका अनुसार, प्रदेश र स्थानीय तहलाई स्थानीय आवश्यकता र प्राथमिकताअनुसार योजना कार्यान्वयन गर्न पर्याप्त अनुदान दिइनेछ, जसले संघीयता कार्यान्वयनमा थप मजबुती आउने विश्वास गरिएको छ।

    Kathmandu, May 29 – The federal government has allocated a total of NPR 241.81 billion in grants for provincial and local governments for the upcoming fiscal year 2082/83, under various categories such as financial equalization, conditional, complementary, and special grants.

    Presenting the budget in the joint session of the Federal Parliament, Finance Minister Bishnu Prasad Paudel announced that financial equalization grants have already been transferred:

    • NPR 60.66 billion to provincial governments

    • NPR 88.97 billion to local governments

    Other Key Allocations:

    • Conditional Grants

      • Provinces: NPR 30.35 billion

      • Local Governments: NPR 211.46 billion

    • Complementary Grants (for infrastructure projects)

      • Provinces: NPR 3.28 billion

      • Local Governments: NPR 10.06 billion

    • Special Grants

      • Provinces: NPR 3.27 billion

      • Local Governments: NPR 9.78 billion

    According to Minister Paudel, these grants aim to empower sub-national governments to implement development projects based on local needs and priorities, reinforcing the federal system of governance in Nepal.

    Trending News

    • Trending7 Jun, 2026

      आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

      Read news
    • Trending7 Jun, 2026

      साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

      Read news
    • Trending7 Jun, 2026

      एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा

      Read news

    Related News

  • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
    Top

    2 min read

    आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने
    Investor

    1 min read

    साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा
    Investor

    2 min read

    एउटा खाली कुर्सीमा अड्कियो ६९ अर्बको पुँजी-योजना : सेबोन अध्यक्ष नियुक्तिको ढिलाइले १०४ कम्पनी पर्खाइमा

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्य
    Investor

    1 min read

    नेपाल-भारतबीच व्यक्ति-व्यक्ति डिजिटल भुक्तानी सुरु : ८४ पुनर्निर्माण आयोजना हस्तान्तरण, एआईमा पनि सहकार्य

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?
    Investor

    2 min read

    बीमाको अर्बौं रकम सेयर बजारमा : ४० जनाविरुद्ध मुद्दाको सिफारिस, 'संरचनाको केन्द्र' भने अभियोजन-दायराबाहिरै ?

    NEPSE TRADING

    ·

    6 Jun, 2026