NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NPR 255.61 Billion Remains in Government Accounts
    सरकारको खातामा दुई खर्ब ५५ अर्ब रुपैयाँ मौज्दात
    Investor
    1 min read
    Published on October 15, 2025
    NEPSE TRADING

    सरकारको खातामा दुई खर्ब ५५ अर्ब रुपैयाँ मौज्दातNPR 255.61 Billion Remains in Government Accounts

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको अवधिमा नेपाल सरकारका विभिन्न खातामा जम्मा दुई खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ मौज्दात रहेको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ। यसमा प्रदेश सरकार र स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा (असार मसान्तसम्म) यो मौज्दात रकम एक खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ मात्र थियो। यसअनुसार, दुई महिनामै सरकारी मौज्दातमा उल्लेख्य वृद्धि भएको देखिन्छ।

    नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म सरकारको कुल खर्च एक खर्ब ८० अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
    यस अवधिमा—

    • चालु खर्च: एक खर्ब १४ अर्ब १९ करोड

    • पूँजीगत खर्च: ६ अर्ब ३५ करोड

    • वित्तीय व्यवस्था खर्च: ५९ अर्ब ६३ करोड

    त्यस्तै, समीक्षा अवधिमा सरकारले जम्मा एक खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व परिचालन गरेको छ। यसमध्ये कर राजस्व एक खर्ब ५० अर्ब ४० करोड र गैरकर राजस्व सात अर्ब १३ करोड रहेको छ।

    विश्लेषकहरूले सरकारको मौज्दात बढ्नुमा खर्च ढिलो हुनु र राजस्व संकलन गति तुलनात्मक रूपमा राम्रो हुनु मुख्य कारण रहेको बताउँदै आएका छन्। पूँजीगत खर्चमा भने अझै सुस्तता कायम छ, जसले आर्थिक गतिविधिमा अपेक्षित प्रभाव पार्न सकेको छैन।

    As of the first two months of the current fiscal year 2082/83 (2025/26), the Government of Nepal holds NPR 255.61 billion across various accounts, including those of provincial and local governments, according to the latest data from Nepal Rastra Bank (NRB). By the end of the previous fiscal year (mid-July 2025), this amount was NPR 130.73 billion, showing a significant increase in the government’s cash balance within just two months.

    According to the Office of the Financial Comptroller General (OFCG) under the Ministry of Finance, the total government expenditure during the same review period reached NPR 180.17 billion.
    The breakdown is as follows:

    • Current expenditure: NPR 114.19 billion

    • Capital expenditure: NPR 6.35 billion

    • Financial management expenditure: NPR 59.63 billion

    Meanwhile, the government’s total revenue mobilization (including the shares distributed to provincial and local governments) reached NPR 157.53 billion. Of this, tax revenue accounted for NPR 150.40 billion, and non-tax revenue amounted to NPR 7.13 billion.

    Economic analysts suggest that the sharp rise in the government’s cash balance is mainly due to slow expenditure execution and a relatively better pace of revenue collection. However, the sluggish capital expenditure continues to limit the expected momentum in economic activities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026