NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NRB Absorbs Over NPR 315 Trillion Liquidity in Seven Months
    राष्ट्र बैंकद्वारा सात महिनामा ३१५ खर्बभन्दा बढी तरलता प्रशोचन
    Top
    1 min read
    Published on March 13, 2026
    NEPSE TRADING

    राष्ट्र बैंकद्वारा सात महिनामा ३१५ खर्बभन्दा बढी तरलता प्रशोचनNRB Absorbs Over NPR 315 Trillion Liquidity in Seven Months

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका विभिन्न उपकरण प्रयोग गर्दै ठूलो परिमाणमा बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कारोबारमा आधारित कुल ३१५ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ बराबरको खुद तरलता प्रशोचन गरिएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार निक्षेप संकलन बोलकबोलमार्फत १६ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ, स्थायी निक्षेप सुविधामार्फत २९७ खर्ब ९२ अर्ब ४० करोड रुपैयाँ र राष्ट्र बैंक ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ गरी कुल ३१५ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको हो। यसै अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ प्रवाह गरिएको छ। यी सबै कारोबार समायोजन गर्दा बैंकिङ प्रणालीबाट खुद ३१५ खर्ब ८६ अर्ब ८५ करोड रुपैयाँ तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ।गत आर्थिक वर्षको सोही अवधिमा भने मौद्रिक व्यवस्थापनका उपकरणमार्फत १४८ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ मात्र तरलता प्रशोचन गरिएको थियो, जसको तुलनामा चालु वर्षमा तरलता व्यवस्थापन उल्लेख्य रूपमा बढेको देखिन्छ।यसैबीच राष्ट्र बैंकले विदेशी विनिमय बजारमा हस्तक्षेप गर्दै ३ अर्ब ९६ करोड अमेरिकी डलर खुद खरिद गरी ५ खर्ब ६४ अर्ब ४ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ८७ करोड डलर खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको थियो।त्यस्तै, समीक्षा अवधिमा राष्ट्र बैंकले २ अर्ब २६ करोड अमेरिकी डलर बिक्री गरी ३ खर्ब २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब २४ करोड डलर बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।यस अवधिमा अन्तरबैंक कारोबारमा भने गिरावट देखिएको छ। वाणिज्य बैंकहरूबीच ५ खर्ब ५९ अर्ब ८६ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच ७६ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ६ खर्ब ३६ अर्ब २२ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा भने वाणिज्य बैंकहरूबीच ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच १ खर्ब २ अर्ब २० करोड रुपैयाँ गरी कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको थियो।
    Kathmandu – In the first seven months of the current fiscal year 2025/26 (FY 2082/83), Nepal Rastra Bank (NRB) has absorbed a significant amount of liquidity from the banking system through various monetary management tools. According to the central bank, a total net liquidity absorption of NPR 315.86 trillion was carried out during the review period through transaction-based instruments.NRB reported that NPR 16.06 trillion was absorbed through deposit collection auctions, NPR 297.92 trillion through the Standing Deposit Facility, and NPR 2 trillion through NRB bonds, totaling NPR 315.99 trillion in liquidity absorption. Meanwhile, NPR 12.50 billion was injected into the banking system through overnight liquidity facilities. After adjusting these transactions, the net liquidity absorption stood at NPR 315.86 trillion.In comparison, during the same period of the previous fiscal year, only NPR 148.58 trillion in liquidity had been absorbed through similar monetary management instruments, indicating a substantial increase in liquidity management activities this year.During the review period, the central bank also intervened in the foreign exchange market by purchasing a net amount of USD 3.96 billion, injecting liquidity worth NPR 564.04 billion into the market. In the same period last year, NRB had purchased USD 2.87 billion, injecting NPR 387.56 billion into the banking system.Additionally, NRB sold USD 2.26 billion and purchased Indian currency worth NPR 321.96 billion during the period. In the previous year’s corresponding period, USD 2.24 billion had been sold to purchase Indian currency worth NPR 303.70 billion.Interbank transactions, however, declined during the review period. Transactions among commercial banks amounted to NPR 559.86 billion, while those among other financial institutions totaled NPR 76.36 billion, bringing the total interbank transactions to NPR 636.22 billion. In the same period last year, interbank transactions had reached NPR 1.04 trillion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026