NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Calls International Tender to Print NPR 21 Billion Worth of New Banknotes
    राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान
    Investor
    1 min read
    Published on July 25, 2025
    NEPSE trading

    राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वानNRB Calls International Tender to Print NPR 21 Billion Worth of New Banknotes

    नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। कुल मूल्य २१ अर्ब रुपैयाँ बराबरको हुने यी नोट छपाइका लागि बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टरहरूसँग प्रतिस्पर्धात्मक बोलपत्र मागेको हो।

    राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, डिजाइन, छपाइ, आपूर्ति र डेलिभरीसम्बन्धी सम्पूर्ण कार्यका लागि टेन्डर प्रक्रिया खुलाइएको हो। इच्छुक कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ तारिखको दिउँसो १२ बजेभित्र बोलपत्र बुझाउनुपर्नेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।

    यसअघि साउन ३२ गते (अगस्ट १७, २०२५) मा प्रि–बिड बैठक आयोजना गरिनेछ। बोलपत्र फारम २० हजार रुपैयाँ नेपाली मुद्रा (वा वैकल्पिक रूपमा १४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउन्ड स्टर्लिङ) तिरेर खरिद गर्न सकिनेछ।

    बोलपत्र पेश गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी समेत राख्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

    Nepal Rastra Bank (NRB) has invited international competitive bids to print 420 million units of NPR 50 banknotes, amounting to a total of NPR 21 billion. The central bank’s Currency Management Department issued a notice calling for tenders from pre-qualified international security printers.

    The contract includes the design, printing, supply, and delivery of the new notes, as part of an international competitive bidding process. Interested pre-qualified companies must submit their bids to the Currency Management Department by 12:00 PM on September 8, 2025. The bids will be opened on the same day at 1:00 PM.

    A pre-bid meeting has been scheduled for August 17, 2025. Companies wishing to participate must purchase the tender form by paying either NPR 20,000 or its equivalent—USD 146, EUR 126, or GBP 109.

    Additionally, bidders are required to submit a bid security worth a minimum of NPR 40 million along with their proposal, NRB stated.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026