NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Extends Time for Implementation of Counter-Cyclical Buffer
    वाणिज्य बैंकलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा समय थप
    Investor
    1 min read
    Published on August 30, 2025
    NEPSE TRADING

    वाणिज्य बैंकलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा समय थपNRB Extends Time for Implementation of Counter-Cyclical Buffer

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लागु हुने काउन्टर साइक्लिकल बफर (Counter Cyclical Buffer) कार्यान्वयन गर्ने समय थप गरेको छ। यस प्रावधान अनुसार वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षमा थप पुँजी राख्नु नपर्ने भएको छ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै चालु आर्थिक वर्षका लागि काउन्टरसाइक्लिकल बफरलाई शून्य प्रतिशत कायम गरेको हो। यसअघि आ.व. २०८०/८१ देखि वाणिज्य बैंकहरुले क्यापिटल एडूक्वेसी फ्रेमवर्क, २०१५ बमोजिम यस्तो बफर कायम गर्नुपर्ने व्यवस्था गरिएको थियो।

    यस व्यवस्थाले अब बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (CAR) ११ प्रतिशत र टियर–वन क्यापिटल (CCAR) ८.५ प्रतिशत भए पुग्नेछ। राष्ट्र बैंकको अनुसार, यसले बैंकहरुलाई थप कर्जा प्रवाह गर्ने क्षमता विस्तार गर्न सहयोग पुर्‍याउनेछ।

    क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार वाणिज्य बैंकहरुले कुल जोखिम भारित सम्पत्ति (Risk Weighted Assets) अर्थात् कर्जाको ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफरका रुपमा कायम गर्नुपर्ने व्यवस्था थियो। यो बफर अघिल्लो आर्थिक वर्षदेखि लागूमा ल्याइएको हो।

    काउन्टर साइक्लिकल बफर भन्नाले कुल गार्हस्थ उत्पादन (GDP) को विस्तारभन्दा कर्जाको विस्तार बढी हुँदा सिर्जित जोखिमलाई न्यूनीकरण गर्न बैंकहरुले अतिरिक्त प्राथमिक पुँजी राख्ने व्यवस्थालाई जनाउँछ। राष्ट्र बैंकले चालु आर्थिक वर्षसम्मका लागि यो अनुपातलाई शून्य बनाइदिएसँगै तत्कालका लागि बैंकहरुको पूँजी भार हल्का भएको छ।

    Kathmandu – Nepal Rastra Bank (NRB) has extended the time for banks and financial institutions to implement the Counter-Cyclical Buffer (CCyB). With this provision, commercial banks will not be required to maintain additional capital under the buffer during the current fiscal year.

    NRB amended the Unified Directive 2081 and set the counter-cyclical buffer at zero percent for this fiscal year. Earlier, from FY 2080/81, commercial banks were required to maintain the buffer as per the Capital Adequacy Framework, 2015.

    With the buffer kept at zero, banks now only need to maintain a Capital Adequacy Ratio (CAR) of 11% and a Tier-One Capital Ratio (CCAR) of 8.5%. According to NRB, this provision will enhance the lending capacity of banks by easing their capital requirements.

    Under the Capital Adequacy Framework, 2015, commercial banks were required to maintain 0.5% of their total risk-weighted assets (RWA) as a counter-cyclical buffer. NRB had already initiated the implementation of this buffer from the previous fiscal year.

    A counter-cyclical buffer refers to the additional core capital that banks must hold to mitigate risks when credit growth exceeds GDP growth. By setting this buffer to zero for the current fiscal year, NRB has temporarily reduced the capital burden on banks, thereby giving them more room for credit expansion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026