NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Forms Expert-Led Committee for Banking Sector Reform
    बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले बाह्य विज्ञको संयोजकत्वमा सुझाव उपसमिति गठन
    Investor
    1 min read
    Published on June 11, 2025
    NEPSE trading

    बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले बाह्य विज्ञको संयोजकत्वमा सुझाव उपसमिति गठनNRB Forms Expert-Led Committee for Banking Sector Reform

    नेपाल राष्ट्र बैंकले पहिलोपटक बाह्य विज्ञको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधारका लागि ३ सदस्यीय सुझाव उपसमिति गठन गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो।

    उक्त उपसमितिको संयोजकमा धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा पूर्वनिर्देशक डा. रेवतबहादुर कार्की रहेका छन्। समितिमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल सदस्य सचिव तोकिएका छन्।

    उपसमितिलाई बैंकिङ क्षेत्रको वर्तमान अवस्था, संरचना, जोखिम व्यवस्थापन, नियमन प्रणाली तथा दीर्घकालीन सुधार उपायहरूबारे अध्ययन गरी ३० दिनभित्र सुझाव पेश गर्न समयसीमा तोकिएको छ।

    राष्ट्र बैंकले यसअघि आफ्नै आन्तरिक संयन्त्रबाट बैंकिङ क्षेत्र सुधारको पहल गर्दै आएकोमा, पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा उपसमिति गठन गरेर सुझाव माग्नु ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

    राष्ट्र बैंकले बैंकहरूको अनुमति, नियमन, सुपरिवेक्षण तथा सुधारको जिम्मेवारी आफ्नै स्थापनाकालदेखि सम्हाल्दै आएको दाबी गर्दै आएको छ। नयाँ उपसमितिको गठनसँगै अब बैंकिङ सुधारका नीति तथा कार्ययोजनामा ताजा दृष्टिकोण समावेश हुने अपेक्षा गरिएको छ।

    For the first time in its history, Nepal Rastra Bank (NRB) has formed a 3-member recommendation subcommittee led by an external expert to suggest reforms in the banking sector. The subcommittee was formed based on a proposal by NRB Governor Dr. Bishwo Paudel during the central bank’s board meeting held on Jestha 21.

    The subcommittee is coordinated by Dr. Rewat Bahadur Karki, former Chairman of the Securities Board of Nepal (SEBON) and a former NRB Director. Other members include Bhuvan Dahal, former CEO of Sanima Bank and past President of the Nepal Bankers’ Association, and Guru Paudel, Executive Director of NRB, who will serve as the member secretary.

    The committee has been given 30 days to study and submit its recommendations on necessary reforms in the banking sector, including current challenges, institutional structure, risk management, regulatory frameworks, and long-term strategic improvements.

    This marks the first time NRB has formed such a committee under the leadership of an external expert, signaling a major policy shift towards inclusive and independent reform planning.

    Since its inception, NRB has traditionally handled banking licenses, supervision, regulation, and reforms internally. The new subcommittee is expected to bring fresh perspectives and practical recommendations for the development and strengthening of Nepal's banking system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026