NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Governor Dr. Paudel Discloses Property Details, Over Rs 140 Million Invested in Shares
    गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानी
    Investor
    1 min read
    Updated on June 25, 2025
    NEPSE TRADING

    गभर्नर पौडेलले सम्पत्ति विवरण सार्वजनिक, १४ करोडभन्दा बढीको सेयर लगानीNRB Governor Dr. Paudel Discloses Property Details, Over Rs 140 Million Invested in Shares

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक पदमा नियुक्त भएपछि कानुनी प्रावधानअनुसार उनले बुधबार आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

    गभर्नर पौडेलले विभिन्न सात कम्पनीमा प्रवर्द्धक (संस्थापक) सेयरधनीका रूपमा कूल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको लगानी रहेको उल्लेख गरेका छन्। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर र चितवन इनर्जी रहेका छन्। ग्लोबेको प्रालि नाम दोहोरिएर उल्लेख भएको छ।

    उनले आफ्नो र श्रीमती प्रतिभा शर्माको नाममा विभिन्न बैंक खातामा जम्मा २० लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको जानकारी गराएका छन्। साथै सानिमा बैंकको डलर खातामा ५,५०० अमेरिकी डलर रहेको समेत उल्लेख गरेका छन्।

    गभर्नर पौडेलले आफ्नो नाममा ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिरा रहेको जनाएका छन्। श्रीमती शर्माको नाममा ललितपुरमा मूल्य १ करोड ५५ लाख बराबरको जग्गा तथा नवलपरासीमा ६० लाख रुपैयाँ बराबरको जग्गा रहेको उनले उल्लेख गरेका छन्। यस्तै, श्रीमतीको नाममा ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार रहेको विवरण पनि सम्पत्ति घोषणामा समावेश गरिएको छ।

    Nepal Rastra Bank Governor Dr. Bishwanath Paudel has publicly disclosed his property details, in accordance with legal provisions that require officials holding public office to make their assets public. The disclosure was made on Wednesday.

    Governor Paudel has declared a total investment of Rs 140.56 million in promoter shares across seven companies. These companies include Sanima Bank, Sanima Hydropower, Sanima Middle Tamor Hydropower, Globeco Pvt. Ltd., Sanyukta Urja Hydropower, and Chitwan Energy. Notably, Globeco Pvt. Ltd. is mentioned twice in the disclosure.

    He has also stated that he and his wife, Pratibha Sharma, have over Rs 2 million in various bank accounts. Additionally, there is a USD 5,500 balance in a dollar account held at Sanima Bank.

    Regarding gold and other valuables, Dr. Paudel has declared possession of 45 tolas of gold and diamonds worth Rs 1.5 million. His wife's name is listed as the owner of real estate properties including land worth Rs 15.5 million in Lalitpur and Rs 6 million in Nawalparasi. Furthermore, a Suzuki car worth Rs 4.4 million is also registered in her name.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026