NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Governor Paudel Reveals: 373 Individuals Hold Promoter Shares in BFIs
    गभर्नर पौडेलको खुलासा: ३७३ जनासँग बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयर
    Investor
    1 min read
    Published on July 3, 2025
    NEPSE trading

    गभर्नर पौडेलको खुलासा: ३७३ जनासँग बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरNRB Governor Paudel Reveals: 373 Individuals Hold Promoter Shares in BFIs

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा ३७३ जनासँग प्रमोटर सेयर रहेको खुलासा गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले यस्तो तथ्य प्रस्तुत गरेका हुन्।

    उनका अनुसार वाणिज्य बैंकमा ७२ जनाले एक प्रतिशतभन्दा बढी प्रमोटर सेयर राखेका छन् भने विकास बैंकमा १३० र फाइनान्स कम्पनीमा १७१ जनाको प्रमोटर सेयर रहेको जानकारी दिए।

    संस्थापक सेयरको दुई प्रतिशतभन्दा बढी स्वामित्व हस्तान्तरणमा राष्ट्र बैंकको स्वीकृति अनिवार्य बनाउने कानुनी प्रस्तावबारे छलफल हुँदै गर्दा गभर्नर पौडेलले लचिलो दृष्टिकोण अपनाउन सकिने संकेत दिए। “कति प्रतिशत भन्ने कुरा ऐनमै उल्लेख गर्नुभन्दा राष्ट्र बैंकलाई निर्णय गर्ने छुट दिनु उपयुक्त हुन सक्छ,” उनले स्पष्ट पारे।

    उनले बैंकमा रहेको ७० खर्ब रुपैयाँलाई केही व्यक्तिको निजी सम्पत्तिको रूपमा नभई राष्ट्रिय अर्थतन्त्रको साझा स्रोतको रूपमा बुझ्नुपर्ने धारणा राखे। साथै, आर्थिक पारदर्शिता, अनुशासन र समावेशी पहुँच सुनिश्चित गर्दै जोकोही उद्यमशील व्यक्तिले यस स्रोतमा दाबी गर्न सक्नुपर्ने उनको भनाइ थियो।

    Governor of Nepal Rastra Bank (NRB), Dr. Bishwanath Paudel, revealed that 373 individuals currently hold promoter shares in banks and financial institutions (BFIs) across Nepal. He made this statement while addressing the parliamentary Finance Committee meeting on Thursday.

    According to him, 72 individuals hold more than 1% promoter shares in commercial banks, while 130 individuals do so in development banks and 171 in finance companies.

    Regarding the proposal to legally require NRB approval for the transfer of more than 2% of promoter shares, Governor Paudel suggested that the law could allow some flexibility. “Rather than locking the exact percentage in the Act, perhaps it would be more appropriate to leave the discretion to NRB, especially as the economy remains dynamic,” he remarked.

    He emphasized that the NPR 7 trillion held in the banking system should not be viewed as private wealth, but rather as a collective economic resource. He argued that anyone with strong business acumen and entrepreneurial vision should have the right to access this resource. Furthermore, he stated that the goal is to enhance transparency, discipline, and accountability in transactions involving related parties and institutions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026