NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB Revokes Licenses of Prabhu Technology and First Pay Technology
    राष्ट्र बैंकले प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीको लाइसेन्स रद्द गर्‍यो
    Investor
    1 min read
    Published on October 10, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकले प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीको लाइसेन्स रद्द गर्‍योNRB Revokes Licenses of Prabhu Technology and First Pay Technology

    काठमाडौं, असोज २४ गते — नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक र एक भुक्तानी प्रणाली सञ्चालक कम्पनीको लाइसेन्स रद्द गरेको छ।

    राष्ट्र बैंकका अनुसार, भुक्तानी सेवा प्रदायकतर्फ प्रभु टेक्नोलोजी प्रा.लि. र भुक्तानी प्रणाली सञ्चालकतर्फ फस्ट पे टेक्नोलोजी प्रा.लि. का लाइसेन्स रद्द गरिएका हुन्।

    राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनामा भनेको छ — “प्रभु टेक्नोलोजी प्रा.लि.लाई मिति २०७६–११–११ मा प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र ‘भुक्तानी तथा फस्र्योट ऐन, २०७५’ को दफा १३ (४) बमोजिम नवीकरण नगरिएको छ।”

    त्यसैले, उक्त कम्पनीसँग कारोबार गर्ने वा बाँकी भुक्तानी भएका ग्राहकहरूले ३० दिनभित्र सम्बन्धित संस्थासँग सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।

    त्यस्तै, फस्ट पे टेक्नोलोजी प्रा.लि. को पनि भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरिएको छ। राष्ट्र बैंकले जनाएअनुसार, यो लाइसेन्स २०७६–११–१३ मा जारी गरिएको थियो र अहिले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३ (६) बमोजिम रद्द गरिएको हो।

    राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजीसँग कारोबार बाँकी रहेका व्यक्तिहरूलाई पनि ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

    Kathmandu, October 10 — The Nepal Rastra Bank (NRB) has revoked the operating licenses of one payment service provider and one payment system operator company.

    According to the central bank, the payment service provider license of Prabhu Technology Pvt. Ltd. and the payment system operator license of First Pay Technology Pvt. Ltd. have been officially cancelled.

    In a public notice issued on Friday, NRB stated:
    “The payment service provider license granted to Prabhu Technology Pvt. Ltd. on 2076–11–11 has not been renewed in accordance with Section 13 (4) of the Payment and Settlement Act, 2075. Therefore, this notice is issued for the information of all concerned.”

    NRB has also requested that any customers or institutions having pending transactions with Prabhu Technology contact the company within 30 days of the publication date of the notice.

    Similarly, NRB informed that the license of First Pay Technology Pvt. Ltd., which was issued on 2076–11–13, has also been revoked under Section 13 (6) of the Payment and Settlement Act, 2075.

    The bank further requested that any parties with unsettled transactions with First Pay Technology reach out to the concerned company within 30 days as well.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026