NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. NRB Taskforce Recommends Revising Classification Criteria for Banks and Financial Institut...
    बैंक तथा वित्तीय संस्थाको वर्गीकरण मापदण्ड सुधार गर्न राष्ट्र बैंक कार्यदलको सुझाव
    Top
    1 min read
    Updated on December 25, 2025
    NEPSE TRADING

    बैंक तथा वित्तीय संस्थाको वर्गीकरण मापदण्ड सुधार गर्न राष्ट्र बैंक कार्यदलको सुझावNRB Taskforce Recommends Revising Classification Criteria for Banks and Financial Institutions

    नेपाल राष्ट्र बैंकले हाल लागू गरेको बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण मापदण्ड प्रभावकारी नभएको ठहर गर्दै त्यसमा सुधार गर्न सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंक ले गठन गरेको बैंकिङ क्षेत्र सुधार कार्यदलको प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रथम, दोस्रो र तेस्रो वर्गमा विभाजन गर्नुपर्ने आवश्यकता औँल्याएको हो। कार्यदलका अनुसार वर्गीकरण गर्दा ग्राहक सेवा, राष्ट्र बैंकको सुपरीवेक्षण विभागबाट गरिएको समग्र जोखिम व्यवस्थापनको मूल्यांकन, राष्ट्र बैंकद्वारा गरिएको कारबाही, तथा पुँजी पर्याप्तता, सम्पत्तिको गुणस्तर, आम्दानी र तरलताजस्ता वित्तीय स्वास्थ्यका सूचकलाई आधार बनाउनुपर्नेछ। साथै, विगत पाँच वर्षको तथ्यांक प्रयोग गरी पछिल्लो वर्षलाई बढी भार दिने गरी (४०, ३०, १५, १० र ५ प्रतिशत) वर्गीकरण गर्नुपर्ने सुझाव दिइएको छ।
    प्रतिवेदनमा हरेक वर्ष श्रावण महिनामा वर्गीकरण सम्पन्न गरी बैंकहरूको नयाँ सूची सार्वजनिक गर्न, निष्पक्ष र अनुभवी व्यक्तिको संयोजकत्वमा स्वतन्त्र वर्गीकरण समिति गठन गर्न तथा क, ख, ग, घ जस्ता शब्दले नकारात्मक सन्देश दिने भएकाले वाणिज्य बैंक, विकास बैंक, वित्त बैंक र लघुवित्त बैंक जस्ता नाम प्रयोग गर्न ऐन संशोधनको पहल गर्नुपर्ने उल्लेख छ। यसरी सुधार गरिँदा सबै संस्थाहरू क्रमशः प्रथम वर्गमा पुग्ने, स्वनियमन बलियो हुने र राष्ट्र बैंकको नियमन–सुपरीवेक्षणको बोझ कम भई वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कार्यदलको निष्कर्ष छ।

    A study committee formed by Nepal Rastra Bank has recommended revising the existing classification criteria of banks and financial institutions, stating that the current system is not effective. The Banking Sector Reform Taskforce has proposed categorizing institutions into first, second, and third classes based on indicators such as customer service quality, overall risk management assessments by the supervision department, regulatory actions taken by the central bank, and key financial health indicators including capital adequacy, asset quality, earnings, and liquidity. The report also suggests using data from the past five years for classification, assigning higher weight to recent performance (40%, 30%, 15%, 10%, and 5%).
    The taskforce recommends completing the classification annually in the month of Shrawan and publishing the updated list publicly. It also proposes forming an independent classification committee led by a credible and experienced professional. Additionally, the report advises replacing labels like Class A, B, C, and D with terms such as commercial banks, development banks, finance companies, and microfinance institutions to avoid negative perceptions, which would require legal amendments. According to the taskforce, these reforms would encourage institutions to improve performance, strengthen self-regulation, reduce supervisory burden on the central bank, and ultimately contribute positively to Nepal’s financial sector and overall economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026