NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB to Absorb Rs. 40 Billion Liquidity from the Market Through 35-Day Deposit Collection A...
    राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्ने, आज २ बजेसम्म बोलकबोल
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्ने, आज २ बजेसम्म बोलकबोलNRB to Absorb Rs. 40 Billion Liquidity from the Market Through 35-Day Deposit Collection Auction

    नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न ४० अर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकले ३५ दिन अवधि का लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत बोलकबोल प्रक्रिया सञ्चालन गर्न लागेको हो।

    बैंक तथा वित्तीय संस्थाहरुमा अत्यधिक तरलता थुप्रिँदै गएपछि राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका उपकरणमार्फत बजारबाट रकम झिक्ने काम तीव्र बनाएको छ। राष्ट्र बैंकले गत तीन वर्षदेखि प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बोलकबोलमार्फत पैसा झिक्दै आएको छ।

    आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। इच्छुक संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत बोली पेश गर्न सक्ने सूचनामा उल्लेख छ।

    राष्ट्र बैंकका अनुसार तोकिएको उपकरण खरिद गरेपछि बैंकहरूले त्यसलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सक्नेछन्। न्यूनतम १० करोड र अधिकतम तोकिएको सीमा अनुसार ५ करोडले भाग गर्दा निःशेष भाग आउने गरी बोलकबोल गर्नुपर्नेछ।

    सोधिएको निक्षेप संकलनमा बहुब्याजदर प्रणालीमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४ खर्ब २० अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ भने अल्पकालीन प्रकृतिको SDF मार्फत ४ खर्ब २५ अर्ब रुपैयाँ प्रशोचन भइसकेको छ।

    यता लगानी हुन नसकेको ८ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ हाल राष्ट्र बैंकमा थुप्रिएको देखिन्छ, जसले वित्तीय प्रणालीमा तरलता व्यवस्थापनको दबाब अझै कायम रहेको संकेत गर्छ।

    Nepal Rastra Bank (NRB) has announced that it will absorb Rs. 40 billion from the financial market to manage excess liquidity. The central bank is conducting the operation through a 35-day Deposit Collection Instrument, inviting bids from banks and financial institutions.

    With excess liquidity continuously rising in the banking system, NRB has intensified liquidity absorption measures in recent months. For the past three years, the central bank has been regularly conducting such auctions every Sunday and Wednesday.

    Only ‘A’, ‘B’, and ‘C’ class banks and financial institutions are eligible to participate in today’s auction. According to the notice issued by NRB, interested institutions must submit their online bids by 2 PM today.

    The purchased Deposit Collection Instrument can also be used as collateral in other banks and financial institutions. Bidders must place offers in such a way that the amount remains divisible by Rs. 5 crores when the minimum bid size of Rs. 10 crores is considered. NRB has also allowed multiple bids under multiple interest rates.

    So far, NRB has already absorbed Rs. 420 billion through the Deposit Collection Instrument and an additional Rs. 425 billion through the short-term Standing Deposit Facility (SDF).

    At present, the banking system has Rs. 844.50 billion in unutilized funds parked at the central bank, indicating continued pressure in liquidity management.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026