NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB to Review Dividend Cap Policy for Microfinance Institutions
    राष्ट्र बैंकले लघुवित्तको लाभांश सीमा पुनरावलोकन गर्ने
    Investor
    1 min read
    Published on July 11, 2025
    NEPSE TRADING

    राष्ट्र बैंकले लघुवित्तको लाभांश सीमा पुनरावलोकन गर्नेNRB to Review Dividend Cap Policy for Microfinance Institutions

    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई वार्षिक १५ प्रतिशतभन्दा बढी नगद वा बोनस लाभांश वितरण गर्न रोक लगाउने विद्यमान नीतिलाई पुनरावलोकन गर्ने भएको छ। नयाँ गभर्नर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा बुँदा नम्बर १०४ अन्तर्गत यो व्यवस्था उल्लेख गरिएको हो।

    नीतिमा भनिएको छ, “लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।” यसको अर्थ, आगामी दिनमा राष्ट्र बैंकले यो सीमा हटाउने वा परिमार्जन गर्ने दिशामा जान सक्ने देखिएको छ।

    पुनरावलोकनको सन्देशले लघुवित्त क्षेत्रभित्र सकारात्मक संकेत दिएको छ, किनभने अघिल्लो केही वर्षदेखि लघुवित्त संस्थाहरूले १५ प्रतिशतको सीमा खारेज गर्न माग गर्दै आएका थिए। राष्ट्र बैंकको पुनरावलोकनबाट यस सीमा वृद्धि भइ २०–२५ प्रतिशत लाभांश वितरणको बाटो खुल्ने सम्भावना रहेको छ।

    यसले लगानीकर्तामा उत्साह थप्ने र लघुवित्त क्षेत्रका शेयरहरूमा पुनः आकर्षण बढ्ने विश्लेषकहरूको भनाइ छ। लघुवित्तमा लगानीकर्तालाई प्रतिफल बढ्ने आशाले बजारमा सकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ।

    यस कदमलाई लचिलो मौद्रिक नीतिको अंशका रूपमा पनि हेरिएको छ, जसले वित्तीय संस्थाहरूलाई थप प्रोत्साहन र लचिलोपन दिने अपेक्षा गरिएको छ।

    Nepal Rastra Bank (NRB) has announced that it will review the existing policy that restricts microfinance institutions from distributing more than 15% annual dividends (cash or bonus). This was declared by NRB Governor Dr. Vishwanath Paudel during the unveiling of the Monetary Policy for the fiscal year 2082/83, his first policy statement since assuming office.

    According to point number 104 of the new monetary policy, “The current provision allowing microfinance financial institutions to distribute annual dividends (cash or bonus) up to 15% will be reviewed.” This indicates that the central bank may consider raising or adjusting the existing cap instead of scrapping it altogether.

    This potential revision comes in response to long-standing demands from the microfinance sector to remove the 15% cap, arguing that it limits shareholder returns. Analysts believe the central bank is more likely to increase the dividend limit rather than reduce it, in line with its broader approach of adopting flexible monetary measures.

    If the cap is increased, it would benefit shareholders of microfinance companies and could also boost investor interest in microfinance stocks, giving a positive momentum to the capital market.

    The move is seen as part of NRB’s broader flexible policy direction aimed at encouraging growth and strengthening financial institutions in a sustainable manner.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026