NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. NRB to Withdraw Rs. 60 Billion from Market via Deposit Collection on Ashadh 8
    बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोल
    Investor
    1 min read
    Published on June 22, 2025
    NEPSE TRADING

    बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज असार ८ मा बोलकबोलNRB to Withdraw Rs. 60 Billion from Market via Deposit Collection on Ashadh 8

    बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार (असार ८ गते) ६० अर्ब रुपैयाँसम्मको निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमार्फत ४२ दिनका लागि निक्षेप संकलन बोलकबोल प्रक्रियाबाट सो रकम संकलन गरिनेछ ।

    यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त "क", "ख" र "ग" वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोल ब्याजदरमा हुनेछ भने बहुब्याजदरको आधारमा पनि बहुबोलकबोल गर्न सकिनेछ । आवेदन दिने क्रममा संस्थाले निक्षेपको रकम र ब्याजदर (दशमलव पछाडिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।

    बोलकबोलका लागि आवेदन राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत आज अपरान्ह ३ बजेभित्र दिइसक्नुपर्नेछ ।

    न्यूनतम १० करोड रुपैयाँदेखि सुरु गरेर ५ करोडको गुणात्मक वृद्धिमा आवेदन दिन सकिने व्यवस्था छ, जसअन्तर्गत निःशेष भागसहित पूर्ण रकमका लागि पनि आवेदन दिन सकिनेछ ।

    राष्ट्र बैंकले प्राप्त आवेदनको आधारमा ६० अर्ब रुपैयाँसम्म, वा सोभन्दा बढी वा कम रकम समेत संकलन गर्ने अधिकार राखेको छ ।

    With excess liquidity in the market, Nepal Rastra Bank (NRB) is set to withdraw up to Rs. 60 billion today, Sunday (Ashadh 8), through a 42-day deposit collection auction.

    According to the Monetary Management Department of NRB, the funds will be collected using the deposit collection instrument. Only licensed “A”, “B”, and “C” class banks and financial institutions are eligible to participate in the auction.

    The bidding must be submitted on an interest rate basis, and multiple bids with multiple rates are allowed. Applicants must clearly specify the amount and interest rate (up to four decimal places) they are offering.

    All bids must be submitted through NRB’s Online Bidding System Software by 3:00 PM today.

    The minimum bid amount is Rs. 100 million and can be increased in multiples of Rs. 50 million, allowing for full or partial allocation. Based on the submitted bids, NRB reserves the right to accept bids totaling Rs. 60 billion, more, or less.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026