NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Oil Near $120 as Iran–US–Israel Tensions Rise, Global Stock Markets Fall
    इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदा तेल १२० डलर नजिक, विश्व शेयर बजारमा गिरावट
    Top
    1 min read
    Published on March 9, 2026
    NEPSE TRADING

    इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदा तेल १२० डलर नजिक, विश्व शेयर बजारमा गिरावटOil Near $120 as Iran–US–Israel Tensions Rise, Global Stock Markets Fall

    इरान, अमेरिका र इजरायलबीच बढ्दो द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा तनाव चर्किँदै जाँदा विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। होर्मुज जलडमरू हुँदै हुने तेल ढुवानीमा अवरोध आउन सक्ने डर बढेपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १२० डलर नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानले अली खामेनीको उत्तराधिकारीका रूपमा मोज्तबा खामेनीलाई सर्वोच्च नेता घोषणा गरेपछि क्षेत्रीय तनाव थप बढेको छ भने अमेरिका र इजरायलले इरानका तेल डिपोहरूलाई लक्षित गरी हवाई आक्रमण सुरु गरेका छन्। यसका कारण तेल आपूर्तिमा अनिश्चितता बढ्दा विश्व बजारमा ऊर्जा मूल्यमा तीव्र उछाल आएको हो।

    तेलको मूल्यमा भएको यो असामान्य वृद्धिले विश्वभरका शेयर बजारहरूमा पनि ठूलो गिरावट ल्याएको छ। भारत, जापान, दक्षिण कोरिया, चीन र अस्ट्रेलिया लगायतका प्रमुख बजारहरूमा सूचकांकहरू उल्लेखनीय रूपमा घटेका छन् भने अमेरिकी स्टक फ्युचर्स पनि ओरालो लागेको छ। विश्लेषकहरूका अनुसार यदि होर्मुज जलडमरूको अवरोध लामो समयसम्म कायम रह्यो भने तेलको मूल्य १५० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने सम्भावना छ। यस्तो अवस्थामा जेट इन्धन, मल लगायतका उत्पादन महँगो हुने र विश्वव्यापी कृषि, यातायात तथा अर्थतन्त्रमा थप दबाब पर्ने अनुमान गरिएको छ। नेपाल जस्ता आयातमा निर्भर मुलुकहरूका लागि पनि तेलको मूल्यवृद्धिले मुद्रास्फीति र आर्थिक अस्थिरता बढाउने जोखिम रहेको विश्लेषकहरूले बताएका छन्।

    Rising tensions between Iran, the United States, and Israel have pushed global oil prices sharply higher and triggered a decline in international stock markets. Fears of prolonged disruption to oil shipments through the Strait of Hormuz—one of the world’s most critical energy routes—have driven Brent crude prices close to $120 per barrel, according to international reports. The situation intensified after Iran appointed Mojtaba Khamenei as the successor to Supreme Leader Ali Khamenei, while the United States and Israel launched new airstrikes targeting Iranian oil depots over the weekend. The escalating conflict has increased uncertainty in global energy supply, leading to a rapid surge in oil prices.

    The sharp rise in oil prices has also caused significant volatility in global financial markets. Major stock indices across India, Japan, South Korea, China, and Australia recorded notable declines, while U.S. stock futures also moved lower. Analysts warn that if disruptions in the Strait of Hormuz continue for an extended period, oil prices could climb to $150 per barrel. Such an increase would raise the cost of key derivative products such as jet fuel and fertilizers, putting additional pressure on global transportation, agriculture, and economic stability. Developing countries like Nepal could also face rising inflation and economic challenges due to increased import costs driven by higher oil prices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026