NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Oil Prices Drop as Gaza Peace Plan and U.S. Inventories Draw Market Attention
    विश्व बजार : तेलको मूल्य घट्यो, गाजामा शान्ति योजना र अमेरिकी भण्डारणमा बजारको ध्यान
    Latest
    1 min read
    Published on October 9, 2025
    NEPSE TRADING

    विश्व बजार : तेलको मूल्य घट्यो, गाजामा शान्ति योजना र अमेरिकी भण्डारणमा बजारको ध्यानOil Prices Drop as Gaza Peace Plan and U.S. Inventories Draw Market Attention

    तेलको मूल्य पाँच दिन लगातार बढेपछि पहिलो पटक घटेको छ । व्यापारीहरूले मध्यपूर्वमा तनाव कम हुने सम्भावना र अमेरिकामा तेलको भण्डारण बढेको सूचनामा ध्यान दिएका कारण बजारमा गिरावट आएको हो ।

    पश्चिम टेक्सास इन्टरमिडियट (WTI) कच्चा तेलको मूल्य प्रतिब्यारेल ६२ अमेरिकी डलरभन्दा तल झर्‍यो भने ब्रेन्ट क्रुड तेल ६६ डलरमाथि स्थिर रह्यो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्रायल र हमासबीच गाजामा रहेका सबै बन्धकहरूको मुक्तिका लागि सम्झौता भएको घोषणा गरेका छन् । यसलाई दुई वर्षदेखि जारी युद्ध अन्त्यतर्फको ठूलो प्रगतिका रूपमा हेरिएको छ ।

    विश्लेषकहरूको भनाइमा, यदि उक्त शान्ति योजना सफलतापूर्वक कार्यान्वयन भयो भने मध्यपूर्वबाट तेल आपूर्तिमा स्थायित्व आउनेछ र यसले बजारमा दबाब थप्ने सम्भावना छ । साथै, अमेरिकामा तेलको भण्डारण बढ्दै गएपछि आपूर्ति बढी हुने आशंकाले पनि मूल्यमा गिरावट ल्याएको हो ।

    तेल बजारमा पछिल्ला केही हप्ता geopolitical जोखिमका कारण तीव्र उतारचढाव देखिँदै आएको छ । तर, शान्ति वार्ताको सकारात्मक संकेतले बजारलाई अस्थायी स्थिरता दिलाउने विश्लेषकहरूको अनुमान छ ।

    Oil prices declined for the first time in five sessions as traders shifted focus toward easing tensions in the Middle East and rising U.S. inventories.

    West Texas Intermediate (WTI) crude fell below $62 per barrel, while Brent crude settled slightly above $66.

    U.S. President Donald Trump announced that Israel and Hamas had agreed on terms for the release of all remaining hostages in Gaza — a breakthrough that could mark a major step toward ending the two-year-long conflict.

    Analysts noted that if the peace plan proceeds successfully, it could stabilize oil supplies from the Middle East — putting downward pressure on prices. In addition, growing U.S. crude inventories have raised expectations of an oversupplied market, further weighing on prices.

    Global oil markets have been volatile in recent weeks due to geopolitical risks, but signs of progress toward peace in Gaza have brought a sense of temporary calm.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026