NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Oli’s Remark: The Nation Must Now Be Led by the Youth
    ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छ
    Top
    1 min read
    Published on August 19, 2025
    NEPSE TRADING

    ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छOli’s Remark: The Nation Must Now Be Led by the Youth

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन्। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल एशोसिएसन अफ नेपालको नेतृत्व युवा करण चौधरीले गरिरहेको उदाहरण दिँदै देशको बागडोर पनि युवाले सम्हाल्नुपर्ने धारणा राखे।

    ओलीले अटो शोमा प्रस्तुत नयाँ प्रविधिका कारण कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै विश्व प्रविधिमा दिनप्रतिदिन नयाँ फड्को मारिरहेको र नेपालले पनि ती प्रविधिहरूलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए। युवाले प्रविधि र नवप्रवर्तनलाई अगाडि बढाइरहेका कारण मुलुकले नयाँ उचाइ हासिल गर्ने विश्वास उनले व्यक्त गरे।

    करण चौधरीको कुशल नेतृत्वको प्रशंसा गर्दै ओलीले आफू प्रधानमन्त्री पद छोड्न तयार भए पनि सक्षम युवाले अझै नेतृत्वमा नआएको उल्लेख गरे। उनले व्यवसायीहरूलाई प्रोत्साहन गर्दै सरकारले स्थिर मौद्रिक नीति, बजेट र दीर्घकालीन नीतिहरूमार्फत व्यवसायमैत्री वातावरण सिर्जना गरिरहेको दाबी गरे।

    पूर्वाधार विकासलाई समृद्धिको मेरुदण्ड बताउँदै ओलीले देशका वस्ती–वस्तीमा गुणस्तरीय सडक विस्तार भइरहेको र राजमार्गहरू सुधार हुँदै गएको जानकारी दिए। उनले थपे, “अब प्रविधि अभाव छैन, यसमा लगानी बढाउनुपर्छ। उड्ने कार हेर्ने मात्र होइन, नेपालमै उत्पादन गरेर विश्वबजारमा बिक्री गर्ने क्षमता बनाउनुपर्छ।”

    यसरी, ओलीले नयाँ प्रविधि र युवाको नेतृत्वलाई समृद्ध नेपाल निर्माणको प्रमुख आधारका रूपमा प्रस्तुत गरे।

    Prime Minister KP Sharma Oli has said that the leadership of the nation should now be taken over by the youth. Speaking at the inauguration of the ‘NADA Auto Show’, which began Tuesday at Bhrikutimandap in the capital, he pointed out that since the Automobile Association of Nepal is being led by young Karan Chaudhary, the country too must now be steered by the younger generation.

    Oli expressed confidence that the Auto Show would be successful due to the latest technologies showcased at the event. Highlighting that the world has already made great strides in technology, he stressed that Nepal too must embrace such innovations to move forward. He added that young people are taking leaps in innovation and technology, and the country should capitalize on their potential.

    Praising Chaudhary’s capable leadership, Oli remarked that while he is ready to step down from the premiership, competent young leaders have not yet come forward. He further encouraged entrepreneurs, assuring them that the government has been creating a business-friendly environment with stable monetary policies, budgetary support, and inclusive programs.

    Calling infrastructure development the backbone of prosperity, Oli claimed that quality road networks are being expanded across villages and highways are being upgraded. He said, “Now there is no lack of technology. We must expand investment in this sector. We should not only aim to see flying cars but also build them here in Nepal and sell them to the world.”

    Thus, Oli positioned youth leadership and technological advancement as the key drivers for building a prosperous Nepal.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026