NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. One-Day Share Training Successfully Conducted in Baglung by Divya Securities and NepseTrad...
    बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्न
    Investor
    1 min read
    Published on May 18, 2025
    NEPSE trading

    बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्नOne-Day Share Training Successfully Conducted in Baglung by Divya Securities and NepseTrading.com

    बाग्लुङ, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ को आयोजनामा र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा बाग्लुङमा एक दिने शेयर तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब २०० जनाभन्दा बढी सहभागी रहेका थिए।

    उक्त तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेप्से ट्रेडिङ डटकमका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्दीप कुमार चौधरीले प्रशिक्षण दिएका थिए। तालिमपछि इन्भेष्टर मिट कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा सयौं लगानीकर्ताको उपस्थिति रहेको थियो।

    इन्भेष्टर मिटको सहजकर्ता नेप्से ट्रेडिङ डटकमका सञ्चालक तथा सम्पादक दिपेश घिमिरे थिए। कार्यक्रममा आयोजित प्यानल छलफलमा नेप्से ट्रेडिङ डटकमका CEO सन्दीप कुमार चौधरी, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का अध्यक्ष राम प्रसाद आचार्य, र स्थानीय लगानीकर्ता यम प्रसाद शर्मा सहभागी थिए। लगानीकर्ताहरूबाट उठाइएका विविध प्रश्नको जवाफ प्यानल सदस्यहरूले दिएका थिए।

    कार्यक्रममा दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का CEO निर्दोष लम्सालले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि आयोजना गरिने प्रतिबद्धता जनाए। अध्यक्ष राम प्रसाद आचार्यले ब्रोकर प्रणालीमा रहेको उधारो कारोबारको समस्या र ब्रोकर मर्जर सम्बन्धी विषयमा धारणा राखे।

    त्यस्तै, बाग्लुङ शाखाका ब्रान्च म्यानेजर विवश गैरेले बाग्लुङमा लगानीकर्ताको चासो तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै नेप्से ट्रेडिङ डटकमसँग निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरे।

    नेप्से ट्रेडिङ डटकमका सञ्चालक जगन्नाथ थपलियाले देशका अन्य स्थानहरूमा समेत यस्ता कार्यक्रम छिट्टै सञ्चालन गरिने जानकारी दिएका छन्।

    यो कार्यक्रमले बाग्लुङमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै लगानीकर्ताबीच व्यावहारिक जानकारी विस्तारमा ठूलो भूमिका खेलेको देखिएको छ।

    Baglung, Jestha – A one-day share market training program was successfully held in Baglung, organized by Divya Securities Broker No. 59 in collaboration with NepseTrading.com. The event witnessed the participation of nearly 200 individuals.

    The training session was led by the CEO of NepseTrading.com, Mr. Sandeep Kumar Chaudhary, who served as the lead trainer. Following the training, an Investor Meet was also organized, attracting hundreds of enthusiastic investors.

    The Investor Meet was moderated by Dipesh Ghimire, Director and Editor at NepseTrading.com. The panel discussion during the meet featured Mr. Sandeep Kumar Chaudhary (CEO of NepseTrading.com), Mr. Ram Prasad Acharya (Chairman of Divya Securities Broker No. 59), and local investor Mr. Yam Prasad Sharma. Panelists addressed various questions raised by the investors in attendance.

    Speaking at the event, CEO of Divya Securities, Mr. Nirdosh Lamsal, expressed his commitment to organizing more such programs in the future. Chairman Mr. Acharya highlighted critical issues such as problems arising from credit-based transactions in brokerage services and the topic of broker mergers.

    Branch Manager of Divya Securities’ Baglung office, Mr. Vibash Gaire, noted the growing interest of investors in the region and affirmed continued collaboration with NepseTrading.com. Similarly, Mr. Jagannath Thapaliya, Director at NepseTrading.com, announced plans to organize similar programs in other regions soon.

    This program significantly contributed to enhancing financial literacy and providing practical insights for investors in Baglung.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026