NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. One-Day Stock Market Training and Investor Pro Meet to be Held in Kathmandu
    काठमाडौंमा शेयर बजारको एक दिने ट्रेनिङ र इन्भेस्टर प्रो मिट आयोजना हुँदै
    Investor
    1 min read
    Updated on April 8, 2025
    NEPSE trading

    काठमाडौंमा शेयर बजारको एक दिने ट्रेनिङ र इन्भेस्टर प्रो मिट आयोजना हुँदैOne-Day Stock Market Training and Investor Pro Meet to be Held in Kathmandu

    शेयर बजारमा रुचि राख्ने लगानीकर्ताहरूका लागि एक विशेष अवसर आउँदैछ। "शेयर बजारको एक दिने ट्रेनिङ र इन्भेस्टर प्रो मिट" यहि चैत्र ३० गते शनिवार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजना हुने भएको छ। यो कार्यक्रम बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुनेछ।

    नेप्से ट्रेडिङ डटकमको आयोजना र इम्पेरियल सेक्युरिटीज (ब्रोकर नं. ४५) को सह-आयोजनामा हुने यो कार्यक्रममा प्रख्यात प्राविधिक विश्लेषक सन्दीपकुमार चौधरीको विशेष सहभागिता रहनेछ। सहभागीहरूलाई शेयर बजारको आधारभूत र प्राविधिक पक्षबारे गहिरो ज्ञान प्रदान गरिनेछ।

    प्यानल डिस्कसन र विज्ञहरू

    कार्यक्रममा दुईवटा प्यानल डिस्कसन आयोजना गरिनेछ। पहिलो प्यानलमा नेपाल स्टक एक्सचेन्ज (NEPSE) को आधारभूत अर्थतन्त्रबारे छलफल हुनेछ, जसमा अनुभवी लगानीकर्ता अम्बिका प्रसाद पौडेल, वित्तीय विज्ञ पर्शुराम कुवर क्षेत्री, पुराना चार्टर्ड एकाउन्टेन्ट विनोद बराल र नियामक निकायका प्रतिनिधि सहभागी हुनेछन्।

    दोस्रो प्यानलमा NEPSE को प्राविधिक विश्लेषणबारे छलफल हुनेछ, जसमा प्राविधिक विश्लेषकहरू विपिन कँडेल र प्रज्वल भण्डारी ले आफ्नो अनुभव र ज्ञान साझेदार गर्नेछन्। यी छलफलहरूले सहभागीहरूलाई बजारको गहिरो समझ र लगानी रणनीति बनाउन सहयोग गर्नेछ।

    सहभागीहरूलाई विशेष सुविधा

    कार्यक्रममा सहभागी हुनेहरूलाई नेप्से ट्रेडिङको प्रीमियम फिचरमा एक दिनको लागि लाइफटाइम प्याकेज निःशुल्क खुला गरिनेछ। साथै, इलाइट, प्रीमियम र बेसिक फिचरहरूमा २५ प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी, सहभागीहरूलाई ७ दिने अनलाइन एड्भान्स टेक्निकल कक्षा पनि निःशुल्क उपलब्ध हुनेछ।

    यसबाहेक, डिम्याट खाता नवीकरण र नयाँ खाता खोल्दा इम्पेरियल सेक्युरिटीज (ब्रोकर नं. ४५) मार्फत एक वर्षसम्म निःशुल्क सुविधा प्राप्त हुनेछ।

    कसरी सहभागी हुने?

    यो एक दिने ट्रेनिङमा सहभागी हुन चाहनेले रु. १,००० प्रवेश शुल्क तिर्नुपर्नेछ। सहभागिताका लागि आयोजकले उपलब्ध गराएको लिङ्कमार्फत दर्ता गर्न सकिनेछ।

    नेप्से ट्रेडिङ डटकमका अनुसार यो कार्यक्रमले नयाँ र पुराना लगानीकर्ताहरूलाई शेयर बजारको ज्ञान र सीप बढाउन मद्दत गर्नेछ। "हामीले यो ट्रेनिङमार्फत सहभागीहरूलाई सूचित र आत्मविश्वासी लगानीकर्ता बनाउने लक्ष्य राखेका छौं," आयोजकले भने।

    शेयर बजारमा रुचि राख्ने जो कोहीका लागि यो कार्यक्रम एक सुनौलो अवसर हुने अपेक्षा गरिएको छ। थप जानकारी र दर्ताका लागि तलको लिङ्कमा जानुहोस् https://www.nepsetrading.com/training

    A unique opportunity awaits stock market enthusiasts as the "One-Day Stock Market Training and Investor Pro Meet" is set to take place on Chaitra 30, 2081 (Saturday) [April 12, 2025] at Quality Banquet in Buddhnagar, Kathmandu. The event will run from 9:30 AM to 4:30 PM.

    Organized by Nepse Trading Dot Com and co-organized by Imperial Securities (Broker No. 45), this program will feature renowned technical analyst Sandeep Kumar Chaudhary as a key highlight. Participants will gain in-depth knowledge about both the fundamental and technical aspects of the stock market.

    Panel Discussions and Experts

    The event will host two panel discussions. The first panel will focus on the "Fundamental Economy of Nepal Stock Exchange (NEPSE)," featuring experienced investor Ambika Prasad Paudel, financial expert Parshuram Kuwar Chhetri, veteran Chartered Accountant Binod Baral, and a representative from the regulatory body.

    The second panel will delve into "NEPSE Technical Analysis," with technical analysts Bipin Kandel and Prajwal Bhandari sharing their expertise. These discussions aim to equip participants with a deeper understanding of the market and effective investment strategies.

    Exclusive Benefits for Participants

    Attendees will enjoy exclusive perks, including one-day access to the lifetime package of Nepse Trading’s premium features. Additionally, a 25% discount will be offered on all features (Elite, Premium, and Basic). Participants will also receive a free 7-day online Advanced Technical Class.

    Furthermore, Demat account renewals and new account openings will be free for one year through Imperial Securities (Broker No. 45).

    How to Participate?

    To join this one-day training, participants must pay an entry fee of NPR 1,000. Registration can be completed via the link provided by the organizers.

    Organizer’s Statement

    According to Nepse Trading Dot Com, this program is designed to enhance the knowledge and skills of both new and seasoned investors. "Through this training, we aim to empower participants to become informed and confident investors," the organizers stated.

    This event is expected to be a golden opportunity for anyone interested in the stock market. For more details and registration, visit the link below: https://www.nepsetrading.com/training

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026