·
नेपाल बीमा प्राधिकरणद्वारा जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा तालिका सार्वजनिक
Author
NepseTrading

२०८२ जेष्ठ २ गते
बीमा ऐन २०७९ को दफा ७९(२) अनुसार नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताहरूको अनलाइन परीक्षा तालिका सार्वजनिक गरेको छ।
परीक्षा मिति तथा समय:
मिति | बार | समय |
२०८२/०२/०५ | सोमबार | दिउँसो ३:०० – ४:३० बजे |
२०८२/०२/१२ | सोमबार | दिउँसो ३:०० – ४:३० बजे |
२०८२/०२/१९ | सोमबार | दिउँसो ३:०० – ४:३० बजे |
२०८२/०२/२६ | सोमबार | दिउँसो ३:०० – ४:३० बजे |
देशभरबाट परीक्षार्थी सहभागी हुन पाउने छन्। थप जानकारीका लागि सम्पर्क: agent.support_madhesh@nia.gov.np