NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Over 40,000 Tourists Visit Mustang in Just 10 Days of Kartik
    मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमन
    Investor
    1 min read
    Published on October 29, 2025
    NEPSE TRADING

    मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमनOver 40,000 Tourists Visit Mustang in Just 10 Days of Kartik

    कात्तिक सुरु भएको १० दिनमै मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र ३ हजार ७३२ जना विदेशी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका छन्।

    सो अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेको प्रहरीले जनाएको छ। तिहार तथा छठ पर्वको बिदालाई लक्षित गर्दै धार्मिक तथा पर्यटकीय भ्रमणका लागि देशभित्रका विभिन्न स्थानबाट मुस्ताङ आउने पर्यटकको भीड देखिएको हो।

    तर, कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ पुगेका ४ हजार ५९८ पर्यटक मध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा भने हिमपातका कारण असहज बनेको छ। सोमबार रातिदेखि परेको वर्षा र बाक्लो हिमपातले कागबेनी–मुक्तिनाथ सडकखण्ड तथा मुक्तिनाथ बसपार्कदेखि मन्दिरसम्मको पैदलमार्ग अवरुद्धजस्तै बनेको छ।

    हिमपातका कारण मुक्तिनाथ क्षेत्रको तापक्रम तीव्र रुपमा घटेको छ भने स्नानकुण्ड र १०८ धारा जमेकाले भक्तजनलाई धार्मिक स्नान तथा पूजाआजामा कठिनाइ भोग्नुपरेको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै १ लाख ५९ हजार ४६७ जना पर्यटक मुस्ताङ प्रवेश गरिसकेका छन्, जसले मुस्ताङको पर्यटन गतिविधि पुनः सक्रिय बन्दै गएको संकेत दिएको छ।

    More than 40,000 tourists have visited Mustang in the first 10 days of the Nepali month Kartik, according to the District Police Office, Mustang. Between Kartik 1 and Kartik 10, a total of 37,146 domestic tourists and 3,732 foreign tourists entered the district via the Beni–Jomsom Highway.

    During the same period, around 11,808 vehicles, including buses, jeeps, cars, vans, and motorcycles, entered Mustang. The surge in tourist arrivals coincides with the Tihar and Chhath festival holidays, drawing both religious pilgrims and adventure travelers from across the country.

    However, the travel experience of many tourists — including 4,598 visitors who entered Mustang on Kartik 10 via Myagdi — turned difficult due to heavy snowfall around the Muktinath region. Continuous rain and snow since Monday night disrupted movement along the Kagbeni–Muktinath road section and the pedestrian trail from Muktinath bus park to the temple.

    The snowfall has caused a sharp drop in temperature, freezing the Muktinath holy ponds and 108 spouts, making religious rituals and bathing difficult for pilgrims.

    As per official records, from Shrawan to Kartik 10 of the current fiscal year, a total of 159,467 tourists have entered Mustang through the Beni–Jomsom road, reflecting a strong revival of tourism activities in the region.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026