NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Over Rs 14 Billion Spent Abroad for Education in Just One Month
    अध्ययनका लागि मात्र एक महिनामा १४ अर्बभन्दा बढी रुपैयाँ विदेशियो
    Top
    1 min read
    Published on September 16, 2025
    NEPSE TRADING

    अध्ययनका लागि मात्र एक महिनामा १४ अर्बभन्दा बढी रुपैयाँ विदेशियोOver Rs 14 Billion Spent Abroad for Education in Just One Month

    देशभित्रै विश्वविद्यालय, कलेज र शैक्षिक संस्था भए पनि विदेशिने विद्यार्थीको संख्या झन् बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ।

    गत आर्थिक वर्षको सोही अवधिमा अध्ययनका लागि रु १४ अर्ब ९६ करोड व्यय भएको थियो। यस वर्षको खर्च अलि कम भए पनि अध्ययनका लागि विदेशिने प्रवृत्ति अझै उच्च नै देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

    शिक्षासँगै सेवा खातामा समेत ठूलो रकम बाहिरिएको छ। समीक्षा अवधिमा भ्रमण व्यय २.८ प्रतिशतले घटेर रु २१ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २२ अर्ब ३२ करोड थियो।

    यद्यपि, सेवा खाताअन्तर्गत भ्रमण आय भने वृद्धि भएको छ। समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले बढेर रु ५ अर्ब ३८ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यो आय रु ४ अर्ब ७७ करोड मात्र थियो।

    तर, समग्रमा हेर्दा समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोड घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि सेवा आय रु १५ अर्ब ६ करोड घाटामा रहेको थियो।

    Despite the presence of universities, colleges, and educational institutions within the country, the trend of students going abroad for higher studies continues to rise. According to the data published by Nepal Rastra Bank on Monday, in the first month of the current fiscal year alone, Rs 14.31 billion was spent on education abroad.

    In the same period of the previous fiscal year, the amount spent was slightly higher at Rs 14.96 billion, showing a marginal decline this year. However, the overall tendency of Nepali students opting for foreign education remains strong.

    Alongside education, a large sum has also been spent under the services account. During the review period, travel expenses decreased by 2.8 percent to Rs 21.70 billion, compared to Rs 22.32 billion in the same period last year.

    Meanwhile, travel income recorded growth. It increased by 12.7 percent to Rs 5.38 billion in the review period, compared to Rs 4.77 billion in the same period of the previous year.

    Overall, however, the net services income remained in deficit by Rs 13.39 billion during the review period. In the same period last year, the deficit had been Rs 15.06 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026