NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Peoples Hydropower to Hold 18th AGM on January 7, Right Share Agenda on the Table
    पिपुल्स हाइड्रोपावरको साधारण सभा पुस २३ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव छलफलमा
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    पिपुल्स हाइड्रोपावरको साधारण सभा पुस २३ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव छलफलमाPeoples Hydropower to Hold 18th AGM on January 7, Right Share Agenda on the Table

    काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले आफ्नो १८औँ वार्षिक साधारण सभा पुस २३ गते आयोजना गर्ने भएको छ । साधारण सभा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

    साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन् । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

    यसका अतिरिक्त, साधारण सभामा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरिनेछ । कम्पनीले पूँजी संरचना सुदृढ गर्न हकप्रद सेयर जारी गर्ने विषयमा शेयरधनीसँग छलफल गर्न लागेको हो ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    कम्पनीले आगामी दिनमा आयोजना विस्तार र वित्तीय सुदृढीकरणलाई प्राथमिकतामा राख्दै शेयरधनी हितका विषयमा निर्णय लिने जनाएको छ ।

    Kathmandu — Peoples Hydropower Company Limited (PHCL) has announced its 18th Annual General Meeting (AGM), scheduled to be held on January 7 (Poush 23, 2082). The meeting will take place at Kwality Banquet in Buddhanagar, Kathmandu, starting at 11:00 AM.

    The AGM will consider and approve the company’s annual report and endorse the auditor’s report for fiscal year 2021/22 (FY 2081/82), including the profit and loss statement, financial statements, and cash flow statement.

    The meeting will also appoint an auditor and determine remuneration for the fiscal year 2022/23 (FY 2082/83). Other general business matters will also be discussed during the AGM.

    Among the key agendas is a proposal to issue right shares in a 1:1 ratio. The company plans to seek shareholder approval for the proposed right share issuance as part of its capital strengthening strategy.

    For the purpose of the AGM, the company has announced a book closure date on December 26 (Poush 11). Accordingly, shareholders who maintain their shareholding until December 25 (Poush 10) will be eligible to attend the AGM.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026