NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. PM Oli Announces Export of 1,000 MW Electricity to India, Revenue to Exceed Rs. 80 Billion
    प्रधानमन्त्री ओलीको घोषणा — भारतलाई १ हजार मेगावाट विद्युत निर्यात, ८० अर्बभन्दा बढी आम्दानी हुने
    Investor
    <1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    प्रधानमन्त्री ओलीको घोषणा — भारतलाई १ हजार मेगावाट विद्युत निर्यात, ८० अर्बभन्दा बढी आम्दानी हुनेPM Oli Announces Export of 1,000 MW Electricity to India, Revenue to Exceed Rs. 80 Billion

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब भारतलाई १ हजार मेगावाट विद्युत निर्यात गर्ने घोषणा गरेका छन्। उनले यस निर्यातबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने बताएका छन्।

    प्रधानमन्त्री ओलीका अनुसार भारतसँगको विद्युत व्यापारले नेपालको आर्थिक आयमा ठूलो योगदान पुर्‍याउनेछ। “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं, जसबाट ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी हुनेछ,” उनले भने।

    विद्युत निर्यातको यो योजना नेपालका लागि ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसरका रूपमा लिइएको छ।

    Prime Minister KP Sharma Oli has announced that Nepal will now export 1,000 megawatts of electricity to India. He stated that this export will generate revenue of Rs. 80.27 billion for Nepal.

    According to PM Oli, electricity trade with India will make a significant contribution to Nepal’s national income. “We are exporting 1,000 megawatts of electricity to India, which will bring in Rs. 80.27 billion in revenue,” he said.

    This electricity export plan is being seen as a historic opportunity to take Nepal’s energy sector earnings to new heights.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026