NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. PM Oli Meets European Union Ambassadors in Kathmandu
    प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
    Top
    1 min read
    Published on May 19, 2025
    NEPSE TRADING

    प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका राजदूतहरूको भेटPM Oli Meets European Union Ambassadors in Kathmandu

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन (EU) का राजदूतहरूले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।

    नेपाली भूमिमा आयोजित सगरमाथा संवाद कार्यक्रममा भाग लिन आएका राजदूतहरूको टोलीमा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौंस्थित युरोपेली मुलुकहरूका राजदूत र भारतबाट आएका गैरआवासीय युरोपेली राजदूतहरू सहभागी थिए।

    भेटमा प्रधानमन्त्री ओलीले नेपाल र युरोपियन युनियनबीचको ५१ वर्ष लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै नेपालमा भएको शान्तिपूर्ण परिवर्तन, संविधान निर्माण र समसामयिक आर्थिक विकासबारे जानकारी दिए। साथै उनले युरोपेली मुलुकहरूसँग सहकार्य अझ विस्तार गर्न आह्वान गरे।

    ओलीले एमाले र कांग्रेसको गठबन्धन सरकार आर्थिक समृद्धि र रोजगारी सिर्जनामुखी रहेको बताउँदै नेपालमा लगानी बढाउन युरोपेली पक्षलाई आग्रह गरे। उनले नेपाल अब स्थायित्व र समृद्धिको दिशामा अघि बढिरहेको, लोकतान्त्रिक प्रणालीबाट पछि फर्किने कुनै सम्भावना नरहेको र भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम रहेकोमा जोड दिए।

    युरोपेली राजदूतहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनजस्ता क्षेत्रमा नेपालसँग निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले सगरमाथा संवादको सफल आयोजना र संक्रमणकालीन न्याय प्रक्रियामा भएको प्रगतिलाई स्वागत गर्दै पीडितका अधिकारलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव पनि दिए।

    भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो ।

    Prime Minister KP Sharma Oli held a courtesy meeting with European Union (EU) ambassadors on Monday at the Prime Minister's residence in Baluwatar.

    The delegation was led by EU Ambassador to Nepal, Veronique Lorenzo, and included ambassadors from various European countries based in Kathmandu as well as non-resident ambassadors from India. Many EU envoys arrived in Nepal for the first time to participate in the Sagarmatha Dialogue.

    During the meeting, Prime Minister Oli highlighted the 51-year-long diplomatic relationship between Nepal and the European Union. He discussed Nepal's progress in peaceful transformation, constitution building, and ongoing economic development. He also called for deeper cooperation in these areas.

    PM Oli emphasized that the government formed through collaboration between the CPN-UML and Nepali Congress is focused on economic prosperity and job creation. He urged the European nations to increase investment in Nepal.

    He reassured the envoys that Nepal is heading toward political stability and prosperity and that there’s no turning back from democracy. He also mentioned maintaining balanced diplomatic relations with both India and China.

    In response, EU ambassadors expressed their continued support for Nepal in sectors such as education, health, infrastructure, green energy, information technology, and climate change. They commended the successful organization of the Sagarmatha Dialogue and welcomed Nepal's progress in transitional justice, urging the government to prioritize the rights of victims.

    The meeting was also attended by Chief Advisor to the Prime Minister, Bishnu Prasad Rimal, and officials from the Ministry of Foreign Affairs.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026