NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. PM Oli Objects to India–China Agreement on Making Lipulekh a Trade Route
    प्रधानमन्त्री ओलीद्वारा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिको विरोध
    Investor
    1 min read
    Published on August 30, 2025
    NEPSE TRADING

    प्रधानमन्त्री ओलीद्वारा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिको विरोध PM Oli Objects to India–China Agreement on Making Lipulekh a Trade Route

    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिको विषयमा आपत्ति जनाएका छन्।

    परराष्ट्र सचिव अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटमा प्रधानमन्त्री ओलीले सो सहमतिले नेपाली भूमिको सार्वभौमसत्तामाथि प्रहार गर्ने भन्दै आफ्नो स्पष्ट असहमति व्यक्त गरेका हुन्। उनले भने, “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभाग नेपालकै हो भन्ने कुरा स्पष्ट छ। यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।”

    भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यलाई अझै प्रगाढ बनाउन दुवै पक्ष सहमत भएका राईले जानकारी दिएका छन्।

    प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा भाग लिन चीन पुगेका हुन्। भ्रमणको क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग औपचारिक भेटवार्ता गर्नुका साथै अन्य विश्व नेताहरूसँग पनि द्विपक्षीय भेट गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् भने सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने चीनको ८०औँ वार्षिकोत्सव समारोहमा समेत सहभागिता जनाउने कार्यतालिका छ।

    Prime Minister KP Sharma Oli, during his meeting with Chinese President Xi Jinping, raised strong objections to the India–China agreement to use Lipulekh as a trade route.

    According to Foreign Secretary Amrit Rai, the meeting held on Saturday afternoon saw PM Oli express clear dissatisfaction, stating that such an agreement undermines Nepal’s sovereignty over its territory. He remarked, “As per the 1816 Sugauli Treaty, all lands east of the Mahakali River belong to sovereign Nepal. We believe that China will stand in support of Nepal on this matter.”

    The meeting also covered ways to strengthen friendly relations and cooperation between the two countries, with both sides agreeing to further enhance bilateral mechanisms, Rai informed.

    PM Oli is leading a 23-member Nepali delegation to attend the Shanghai Cooperation Organization (SCO) Summit in China. As part of his official visit, he held talks with President Xi Jinping and is scheduled to meet other world leaders as well.

    According to the itinerary, PM Oli will address the summit in Tianjin on September 1, and participate in the ceremony in Beijing on September 3 marking the 80th anniversary celebrations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026