NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. PPL People’s Power to Auction Unsold Rights Shares
    PPL पिपुल्स पावरको अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री हुने
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    PPL पिपुल्स पावरको अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री हुनेPPL People’s Power to Auction Unsold Rights Shares

    PPL पिपुल्स पावर लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० (१० कित्ताबापत ५ कित्ता) का दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। यसमा असार १ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले आवेदन दिन पाएका थिए।

    उक्त निष्कासन अवधिभरमा ९१ हजार ९३८ जना शेयरधनीलाई २७ लाख ७१ हजार २११ कित्ता हकप्रद शेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेका ३ लाख ९१ हजार ७७९ कित्ता शेयर भने लिलामी बढाबढमार्फत भदौ १५ गतेदेखि २२ गतेसम्म बिक्रीमा आउने भएको हो।

    लिलामीमा सहभागिता जनाउन इच्छुकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ अंकित मूल्य तोकिएको शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिन कम्तीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था गरिएको छ।

    यसका लागि इच्छुक जोकोही सर्वसाधारण, संस्थापक वा संघ–संस्थाले बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फाराम बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट साथै प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ। फाराम सोही स्थानमा बुझाउनुपर्नेछ।

    PPl People’s Power Limited has announced that it will sell its unsold rights shares through an auction process. The company had issued a total of 3,163,000 rights shares at a ratio of 1:0.50 (5 new shares for every 10 shares held) from Ashad 22 to Shrawan 26. Only shareholders registered in NEPSE by Ashad 1 were eligible to apply.

    During the issuance period, a total of 91,938 shareholders were allotted 2,771,211 rights shares. The remaining 391,779 shares will now be auctioned from Bhadra 15 to Bhadra 22.

    The minimum bid price has been set at NPR 100 per share. Applicants must bid for at least 100 shares and can apply for up to the entire available quantity.

    The auction is open to all interested individuals, promoters, and institutions. Bid forms will be available at the office of the issue manager, Prabhu Capital Limited, Kamaladi, Kathmandu, as well as at Prabhu Bank’s branches in Biratnagar, Birgunj, Hetauda, Pokhara, Butwal, Surkhet, and Dhangadhi. Completed forms must be submitted at the same locations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026