NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Prachanda Injured After Slipping in Bathroom, Suffers Head Injury
    प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट
    Top
    1 min read
    Published on May 7, 2025
    NEPSE trading

    प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोटPrachanda Injured After Slipping in Bathroom, Suffers Head Injury

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शौचालयमा लडेर घाइते भएका छन्।

    श्रोतका अनुसार खुमलटारस्थित निवासमा गएराति शौचालय प्रयोग गर्ने क्रममा चिप्लिएर लडेका प्रचण्डको टाउको र निधारमा चोट लागेको हो। लडेपछि तत्कालै उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो।

    अस्पताल स्रोतका अनुसार टाउकोमा सामान्य चोट देखिएको र निधारमा गहिरो चोेट भएकाले सिलाइ (टाँका) गरिएको छ। चिकित्सकहरूको निगरानीमा राखिएका प्रचण्डको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ।

    अस्पतालबाट केही समयमै डिस्चार्ज हुने तयारी भइरहेको जनाइएको छ। यद्यपि, चिकित्सकको सल्लाहअनुसार केही दिन विश्राममा रहनुपर्नेछ।

    यस घटनापछि माओवादी केन्द्रका नेताहरूले प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अस्पतालमा भेटघाट गरेका छन्। पार्टी स्रोतका अनुसार हाल उनका औपचारिक कार्यक्रमहरू केही दिनका लागि स्थगित गरिएका छन्।

    घटनाले चिन्ता व्यक्त गर्नेहरूका लागि अस्पताल र पार्टी दुवै स्रोतले ‘गम्भीर अवस्था छैन’ भनी जानकारी दिएका छन्।

    Pushpa Kamal Dahal ‘Prachanda’, Chairman of the Communist Party of Nepal (Maoist Centre) and former Prime Minister, sustained injuries after slipping in the bathroom at his residence in Khumaltar last night.

    According to sources, Prachanda slipped while using the bathroom and suffered injuries to his head and forehead. He was immediately taken to Mediciti Hospital in Lalitpur for treatment.

    Hospital sources confirmed that he received a minor head injury, and a deeper wound on his forehead required stitches. His current condition is said to be stable, and he remains under medical observation.

    Preparations are underway to discharge him soon, but doctors have advised a few days of rest. Following the incident, senior leaders of the Maoist Centre visited the hospital to check on his condition.

    Party sources stated that all his scheduled programs have been postponed for a few days. Both hospital and party officials have assured that there is no serious cause for concern.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026