NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Preparation of the government to bring a budget of 19 trillion
    १९ खर्बको बजेट ल्याउने सरकारको तयारी
    Investor
    1 min read
    Published on May 22, 2024
    NEPSE trading

    १९ खर्बको बजेट ल्याउने सरकारको तयारी Preparation of the government to bring a budget of 19 trillion

    राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्षको बजेटको सीमा बढाउने तयारी गरेको छ। यसको मतलब आगामी वर्ष देखि अझै धेरै धेरै पैसा खर्च हुने बजेटको तयारी हुन लागेको छ।

    समितिले गत फागुन १ गते बजेटको सीमा १८ खर्ब रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो। तर, आफूहरूले गहिरो अध्ययन गरेका कारण, अझै अझै बढाउन तयारी गरिरहेका छन्। यसको कारणले अहिले बजेटको सीमा १९ खर्ब रुपैयाँ माथि हुने गरी तयारी भइरहेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले १९ खर्ब रुपैयाँको बजेट ल्याउने गरी तयारी गर्न निर्देशन दिएका थिए। त्यसपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले बजेटको सीमा बढाउने तयारी गरेको थियो।

    समितिले बजेटको सीमा बढाउने गरी केही प्रमुख सुझाव पेश गरेको छ। त्यसमा राजस्वबाट १२ खर्ब ७० अर्ब रुपैयाँ, वैदेशिक ऋण र अनुदानबाट २ खर्ब ६० अर्ब रुपैयाँ, र आन्तरिक ऋणबाट २ खर्ब ७० अर्ब रुपैयाँ लिने सुझाव छ। यसैले समितिले बजेटको सीमा बढाउने गरी निर्णय गरेको हो।

    समितिले सुझावहरूलाई गम्भिरतासँग अध्ययन गरेको छ र त्यसका अनुसार बजेटको आकार सिफारिस गर्न सक्ने बताइएको छ। त्यसैले प्रधानमन्त्रीको निर्देशनमा उनको चाहना पुरा गर्न बजेटको सीमा बढाउने गरी निर्णय गरिएको हो।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) ५.५ प्रतिशतसम्म आन्तरिक ऋण लिन सकिने सीमा बढाईदिएपछि अब समितिले आन्तरिक ऋणबाट ३ खर्ब १० अर्ब रुपैयाँ उठाउन सिफारिस गर्ने तयारी गरेको छ।

    यस्तै स्रोत अनुमान समितिले वैदेशिक ऋण र सहायता बाट ३ खर्ब रुपैयाँ र राजस्वबाट १२ खर्ब ९० अर्ब रुपैयाँ जुटाउन सिफारिस गर्ने तयारी गरेको हो।

    The National Resource Estimation Committee has prepared to increase the budget ceiling for the upcoming fiscal year. This means that there will be even more money spent from the budget starting from the next year.

    The committee had decided to set the budget ceiling at 18 billion rupees on the 1st of Falgun (mid-February). However, due to thorough analysis and preparation, they are now gearing up to raise the budget ceiling to over 19 billion rupees.

    Prime Minister Pushpa Kamal Dahal had directed to prepare for a budget of 19 billion rupees, following which the National Planning Commission's Vice Chairman, Meen Bahadur Shrestha, led the committee's preparation to increase the budget ceiling.

    The committee has presented some key suggestions for raising the budget ceiling. These include raising funds from revenue by 127 billion rupees, 260 billion rupees from foreign loans and aid, and 270 billion rupees from domestic loans. Based on these suggestions, the committee has made the decision to increase the budget ceiling.

    The committee has carefully studied the suggestions and believes that the proposed budget size aligns with the Prime Minister's directives. After increasing the ceiling, the committee is now preparing to recommend borrowing up to 310 billion rupees from domestic sources.

    Similarly, the committee has proposed gathering 300 billion rupees from foreign loans and assistance and 1.29 trillion rupees from revenue to meet the budget ceiling. This indicates that the committee is actively working to ensure adequate funds for the budget.

    The committee's suggestions have been thoroughly examined and it is believed that the proposed budget size is appropriate. Therefore, the decision to increase the budget ceiling has been made in accordance with the Prime Minister's directives.

    After increasing the limit, the committee is now preparing to recommend borrowing up to 310 billion rupees from domestic sources. Similarly, the committee has proposed to gather 300 billion rupees from foreign loans and assistance and 1.29 trillion rupees from revenue to meet the budget ceiling.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026