NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Progress in Iran Peace Talks, Trump Suspends Military Strike Plan
    इरानसँगको शान्ति वार्तामा प्रगति, ट्रम्पले सैन्य आक्रमण स्थगित गरे
    Top
    1 min read
    Updated on May 21, 2026
    NEPSE TRADING

    इरानसँगको शान्ति वार्तामा प्रगति, ट्रम्पले सैन्य आक्रमण स्थगित गरेProgress in Iran Peace Talks, Trump Suspends Military Strike Plan

    अमेरिकी उपराष्ट्रपति JD Vance ले इरानसँग भइरहेको शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अमेरिका र इरान दुवै पक्ष सैन्य तनावलाई थप चर्काउन इच्छुक नरहेको बताए। उनका अनुसार राष्ट्रपति Donald Trump को निर्देशनअनुसार अमेरिका इमानदारीपूर्वक वार्ता प्रक्रियामा सहभागी भइरहेको छ। भान्सले वार्ता असफल भएमा वैकल्पिक योजना पनि तयार रहेको चेतावनी दिँदै इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्न नदिने अमेरिकी अडान दोहोर्याए। रुसले इरानको संवर्धित युरेनियम आफ्नो नियन्त्रणमा लिने भन्ने प्रतिवेदनलाई उनले अस्वीकार गर्दै त्यस्तो योजना अमेरिकी रणनीतिमा नरहेको स्पष्ट पारे। यसअघि राष्ट्रपति ट्रम्पले पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्तामा प्रगति भएको जानकारी प्राप्त भएको बताएका थिए र वार्तालाई निष्कर्षमा पुर्‍याउन थप दुईदेखि तीन दिनको समय दिएका छन्। साथै, ट्रम्पले इरानविरुद्ध मंगलबारका लागि तय गरिएको सैन्य आक्रमणको योजना तत्कालका लागि स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका छन् ।

    U.S. Vice President JD Vance has said that significant progress has been made in the ongoing peace talks with Iran. Speaking to reporters, he stated that both the United States and Iran are not willing to continue escalating military tensions. According to Vance, the U.S. is sincerely moving forward with the negotiation process under the direction of President Donald Trump. He warned that an alternative plan is also ready if the talks fail and reiterated Washington’s stance that Iran must never obtain nuclear weapons. Vance also dismissed reports claiming that Russia would take control of Iran’s enriched uranium, saying such an arrangement is not part of the current U.S. strategy. Earlier, President Trump had stated that progress was being made in the Pakistan-mediated negotiations and had allowed an additional two to three days to reach a logical conclusion. Meanwhile, Trump has instructed the Pentagon to suspend the military strike against Iran that had been planned for Tuesday.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026