NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Pure Energy Earns NPR 31.9 Million Profit, Announces AGM on Bhadra 24
    पियोर इनर्जीले ३ करोड १९ लाख नाफा कमाउँदै भदौ २४ मा साधारणसभा बोलायो
    Top
    1 min read
    Updated on August 15, 2025
    NEPSE TRADING

    पियोर इनर्जीले ३ करोड १९ लाख नाफा कमाउँदै भदौ २४ मा साधारणसभा बोलायोPure Energy Earns NPR 31.9 Million Profit, Announces AGM on Bhadra 24

    पियोर इनर्जी लिमिटेड (PURE) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १ करोड ७५ लाख घाटामा रहेकोमा यस वर्ष विद्युत बिक्री आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुग्नुका साथै १ करोड ५१ लाखको अन्य आम्दानी हुँदा नाफामा सुधार आएको हो। हालै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ भने समीक्षा अवधिमा प्रति शेयर आम्दानी ४.७० रुपैयाँ र प्रति शेयर नेटवर्थ १००.४८ रुपैयाँ कायम भएको छ। गोल्यान ग्रुपअन्तर्गतको यो सौर्य कम्पनीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा ल्याएको छ, जसले २०८० सालदेखि व्यावसायिक उत्पादन गरिरहेका छन्। कम्पनीले भदौ २४ गते साधारणसभा बोलाएको छ, जसमा वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, र सञ्चालक समिति गठनका प्रस्तावहरु पेश गरिनेछ। साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

    Pure Energy Limited (PURE) has published its financial report for the fourth quarter of FY 2081/82, posting a net profit of NPR 31.979 million. The company had recorded a net loss of NPR 17.5 million in the same period last year. The profit growth was driven by a 19.23% rise in electricity sales revenue to NPR 259.2 million, along with NPR 15.1 million in other income. Following its recent IPO, the company’s paid-up capital has reached NPR 800 million. During the review period, earnings per share (EPS) stood at NPR 4.70, while net worth per share was NPR 100.48. A subsidiary of the Golyan Group, Pure Energy operates two 10-MW solar plants in Banke, both in commercial production since 2080, making it the largest solar energy producer in Nepal with a total capacity of 20 MW. The company has scheduled its Annual General Meeting (AGM) for Bhadra 24, where it will discuss and approve the annual report, financial statements, appointment and remuneration of auditors, and election of the board of directors. For AGM purposes, the company will close its shareholder registry on Bhadra 9.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026