NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Pure Energy Limited IPO Allotment Completed
    पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
    Top
    <1 min read
    Updated on April 24, 2025
    NEPSE trading

    पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्नPure Energy Limited IPO Allotment Completed

    पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले २०८१ चैत २८ गतेदेखि २०८२ वैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्कासन खुला गरेको आईपीओ आज बिहान ८:३० बजे नारायणचौर, नक्सालस्थित कम्पनीको कार्यालयमा बाँडफाँट भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

    कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो। यसमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए। तीमध्ये १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको कम्पनीले उल्लेख गरेको छ।

    बाँडफाँटमा भाग्यमानी १ लाख १९ हजार ५२० जनाले १०–१० कित्ता सेयर प्राप्त गरेका छन्।

    The allotment of Pure Energy Limited’s Initial Public Offering (IPO) has been successfully completed. According to the issue manager, Nabil Investment Banking Limited, the IPO, open for public subscription from March 11 to April 14, 2025, was allotted today at 8:30 AM at the company’s office in Narayanchaur, Naxal, Kathmandu.

    The company had issued a total of 1,195,200 shares for the general public. A total of 1,854,497 individuals applied for the IPO, with 1,846,664 applications approved, as per the company’s statement.

    In the allotment process, 119,520 fortunate applicants received 10 shares each.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026