NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Pure Energy Opens IPO for General Public from Today
    पियोर इनर्जीले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुला गर्‍यो
    Investor
    1 min read
    Published on April 10, 2025
    NEPSE trading

    पियोर इनर्जीले सर्वसाधारणका लागि आजदेखि आईपीओ खुला गर्‍योPure Energy Opens IPO for General Public from Today

    पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि उपलब्ध गराएको हो।

    कम्पनीका अनुसार यो निष्काशनमा आवेदन दिने अन्तिम मिति २०८२ वैशाख २ गतेसम्म तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर निष्काशन गरिसकेको छ।

    पियोर इनर्जीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। जसमध्ये ८० प्रतिशत संस्थापकहरूको स्वामित्वमा छ भने बाँकी २० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो। गोल्यान ग्रुपअन्तर्गत सञ्चालित यो सोलार कम्पनीले बाँके जिल्लामा १० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि व्यावसायिक उत्पादन शुरू गरिसकेका छन्।

    कुल २० मेगावाट क्षमतासहित पियोर इनर्जी हाल नेपालमा सबैभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी बनेको छ। यो आईपीओले लगानीकर्ताहरूलाई नवीकरणीय ऊर्जा क्षेत्रमा सहभागी हुने अवसर प्रदान गर्नुका साथै कम्पनीको विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    Kathmandu, April 10, 2025 (Chaitra 28, 2081) — Pure Energy Limited, a leading company in Nepal's renewable energy sector, has opened its Initial Public Offering (IPO) for the general public starting today. The company is issuing a total of 1,195,200 ordinary shares for public subscription.

    According to the company, the deadline to apply is Baisakh 2, 2082 (April 14, 2025). Interested investors can apply for a minimum of 10 shares and up to a maximum of 100,000 shares.

    Earlier, the company had already issued shares to project-affected local residents and Nepalis working abroad. This current phase is targeted at the general public.

    Pure Energy has a total paid-up capital of NPR 800 million, out of which 80% is held by the founding shareholders, and the remaining 20% is now being issued to the public. The company operates under the Golyan Group and is currently running two solar power projects, each with a 10 MW capacity, located in Banke district. Both projects have been commercially operational since 2080 BS (2023/24 AD).

    With a total production capacity of 20 MW, Pure Energy has become Nepal’s largest solar energy producer. The IPO is expected to provide the general public with an opportunity to invest in the renewable energy sector and contribute to the company's future growth and expansion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026