
पूर्वाञ्चल ल्युव आयल लिमिटेडको २६औं वार्षिक साधारण सभा कार्तिक २३ गते बस्नेPurwanchal Lube Oil Limited to Hold Its 26th Annual General Meeting on 23rd Kartik, 2082 (November 9, 2025)
पूर्वाञ्चल ल्युव आयल लिमिटेड (Purwanchal Lube Oil Limited) ले आफ्नो २६औं वार्षिक साधारण सभा (AGM) आगामी २०८२ साल कार्तिक २३ गते आइतबार (नोभेम्बर ९, २०२५) बिहान ११:०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय सुन्दरहरैंचा–०९, विराटचौक, मोरङ्ग मा आयोजना गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको श्रावण २५ गते बसेको बैठकको निर्णय अनुसार सभा बोलाइएको हो। उक्त सभामा कम्पनीका शेयरधनीहरूलाई उपस्थित रहि छलफल तथा निर्णय गर्न अनुरोध गरिएको छ।
१. आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको कम्पनीको वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने।
३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
४. सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पुँजीमा करसहित १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने।
५. आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेटमाथि छलफल गरी पारित गर्ने।
६. सञ्चालक समितिको भत्ता, प्रबन्ध निर्देशक तथा अन्य सञ्चालकहरूको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्ने।
७. नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गर्ने।
८. विविध विषयहरूमा छलफल।
Purwanchal Lube Oil Limited has announced that its 26th Annual General Meeting (AGM) will be held on Kartik 23, 2082 (November 9, 2025) at 11:00 AM at the company’s registered office in Sundarharaicha-09, Biratchowk, Morang.
The meeting has been called as per the decision of the company’s Board of Directors meeting held on Shrawan 25, 2082. All shareholders are cordially invited to attend the AGM and participate in discussions and decision-making.
Discussion and approval of the Board of Directors’ Annual Report for Fiscal Year 2081/82.
Discussion and approval of the company’s financial statements, including the balance sheet, profit and loss account, cash flow statement, and schedules for FY 2081/82, along with the auditor’s report.
Appointment of an auditor for FY 2082/83 and determination of their remuneration in accordance with Section 111 of the Companies Act, 2063.
Approval of the 10.526% dividend distribution (including tax) as proposed by the Board of Directors.
Discussion and approval of the proposed budget for FY 2082/83.
Approval of the remuneration and allowances of the Board of Directors, Managing Director, and other directors.
Election and selection of new Board members.
Discussion on miscellaneous matters.




