NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Radhi Bidyut Company to Hold AGM on January 6, Book Closure on December 22
    राधी विद्युत् कम्पनीको साधारण सभा पुस २२ गते, बुक क्लोज पुस ८ मा
    Investor
    1 min read
    Published on December 16, 2025
    NEPSE TRADING

    राधी विद्युत् कम्पनीको साधारण सभा पुस २२ गते, बुक क्लोज पुस ८ माRadhi Bidyut Company to Hold AGM on January 6, Book Closure on December 22

    काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेड (RADHI) ले आफ्नो वार्षिक साधारण सभा पुस २२ गते आयोजना गर्ने भएको छ । साधारण सभा पुस २२ गते हुने भए पनि कम्पनीले सभा स्थल र समय भने पछि सार्वजनिक गर्ने जनाएको छ ।

    साधारण सभामा आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण पारित गर्ने एजेन्डा रहेका छन् । यस अन्तर्गत लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गरिनेछ ।

    त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ । अन्य विविध विषयहरूमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    कम्पनीले साधारण सभाबाट आगामी कार्यदिशा र वित्तीय पारदर्शितालाई थप सुदृढ गर्ने अपेक्षा राखेको जनाएको छ ।

    Kathmandu — Radhi Bidyut Company Limited (RADHI) has announced that it will hold its Annual General Meeting (AGM) on January 6 (Poush 22, 2082).

    The AGM will consider and approve the company’s financial statements for the fiscal year 2021/22 (FY 2081/82). This includes the auditor’s report along with the profit and loss statement, financial reports, and cash flow statement.

    The meeting will also endorse the appointment of the auditor for the fiscal year 2022/23 (FY 2082/83) and decide on the auditor’s remuneration. Other general business matters will also be discussed during the meeting.

    For the purpose of the AGM, the company has announced a book closure date on December 22 (Poush 8). Accordingly, shareholders who maintain their shareholding until December 21 (Poush 7) will be eligible to attend the AGM.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026