
मल्टिपर्पस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा रजनीश कुमार सिंह नियुक्तRanjit Kumar Singh Appointed as CEO of Multipurpose Finance Limited
मल्टिपर्पस फाइनान्स लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत CEO नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको ४५५ औं बैठकको निर्णयअनुसार श्री रजनीश कुमार सिंहलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गरिएको हो।
कम्पनीका अनुसार उक्त नियुक्ति २०८२ भदौ १७ गतेदेखि लागु हुने गरी निर्णय गरिएको छ। यसअघि पनि सिंह नै संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए।
Multipurpose Finance Limited has appointed a new Chief Executive Officer (CEO). According to the decision of the company’s 455th board meeting held on Bhadra 17, Mr. Ranjit Kumar Singh has been reappointed as the CEO of the company for a four-year term.
The company stated that this appointment will be effective from Bhadra 17, 2082. Singh had already been serving as the Chief Executive Officer of the institution prior to this reappointment.




