NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Rapti Hydro to Auction Unsold Rights Shares from July 29
    राप्ती हाइड्रोको लिलामी शेयर साउन १३ गतेदेखि बिक्रीमा, साउन २० सम्म दररेटसहित आवेदन दिन सकिने
    Investor
    1 min read
    Published on July 29, 2025
    NEPSE TRADING

    राप्ती हाइड्रोको लिलामी शेयर साउन १३ गतेदेखि बिक्रीमा, साउन २० सम्म दररेटसहित आवेदन दिन सकिनेRapti Hydro to Auction Unsold Rights Shares from July 29

    राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गते (मंगलबार)देखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याउने भएको छ।

    कम्पनीले यसअघि असार १० देखि २४ गतेसम्म १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो, जसमा जेठ ५ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। सो क्रममा रीतपूर्वक आवेदन दिने लगानीकर्तालाई शेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको ७ लाख ४ हजार १११ कित्ता शेयर भने अब लिलामीमार्फत बिक्री गरिँदैछ।

    कम्पनीले जानकारी गराएअनुसार, लिलामीमा आउनेमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा नरहेको समूहमा पर्छ भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर यही साउन ८ गतेसम्मका लागि लकइनमा रहनेछ।

    शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले आफूले लिन चाहेको शेयरको दररेट खुलाइ साउन २० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    बोलपत्र फाराम मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय, नारायणचौर नक्साल काठमाडौं तथा मुक्तिनाथ विकास बैंकका देशभरिका विभिन्न शाखा—ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर—बाट प्राप्त गर्न तथा बुझाउन सकिनेछ।

    लगानीकर्ताले प्रतिस्पर्धात्मक दरमा बोलपत्र बुझाउनु पर्नेछ, जसअनुसार उच्च दर बोल्ने आवेदकलाई प्राथमिकता दिइनेछ।

    Rapti Hydro & General Construction Limited is set to auction its unsold rights shares starting Tuesday, July 29 (Shrawan 13).

    Earlier, the company had opened a 1:1 rights offering of 6,127,938 shares at a par value of NPR 100 per share from Asar 10 to 24. Only shareholders registered by Jestha 5 were eligible to apply. Shares have already been allotted to those who applied as per the procedure.

    Now, the remaining 704,111 units will be sold via auction. Among them, 564,010 shares are non-locked-in shares under the general public category, while 140,101 shares will remain locked-in until Shrawan 8.

    Interested individuals, companies, and institutions can submit sealed bids stating the quantity and rate they are willing to pay by Shrawan 20 (August 4). The minimum bid is 100 shares, and there is no cap on the maximum.

    Bid forms can be obtained from the head office of Muktinath Capital Ltd, Naxal, Kathmandu, and various branches of Muktinath Bikas Bank in Thimi, Kumaripati, Birtamode, Biratnagar, Birgunj, Janakpur, Hetauda, Narayanghat, Chipledhunga, Baglung, Ghorahi, Nepalgunj, Birendranagar, Dhangadhi, and Mahendranagar. Completed forms can be submitted at the same locations.

    Shares will be allocated to the highest bidders based on the submitted bid amounts.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026