NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Rastriya Banijya Bank Expands to 10 New Locations, Branch Count Reaches 307
    राष्ट्रिय वाणिज्य बैंकले १० नयाँ स्थानमा शाखा विस्तार, शाखा संख्या ३०७ पुग्यो
    Top
    1 min read
    Published on June 9, 2025
    NEPSE trading

    राष्ट्रिय वाणिज्य बैंकले १० नयाँ स्थानमा शाखा विस्तार, शाखा संख्या ३०७ पुग्योRastriya Banijya Bank Expands to 10 New Locations, Branch Count Reaches 307

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा शाखा विस्तार गर्दै औपचारिक रूपमा नयाँ शाखाहरूबाट सेवा शुभारम्भ गरेको छ। बैंकले सोमबार एक सूचना जारी गर्दै हालै सञ्चालनमा ल्याइएका नयाँ शाखाहरूको विवरण सार्वजनिक गरेको हो।

    बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार, सर्लाहीको हरिवन, र कैलालीकै सुख्खड मा नयाँ शाखाहरू खोल्दै सेवा विस्तार गरेको हो।

    नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संख्या ३०७ पुगेको छ। यससँगै राष्ट्रिय वाणिज्य बैंकको सञ्जाल अझ मजबुत बनेको छ। बैंकका अनुसार हालसम्म ७७ वटै जिल्लामा शाखा उपस्थित छ भने सातै प्रदेशमा सेवा विस्तार भएको छ।

    हाल बैंकसँग ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम, र ७३ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन्। ग्राहक सेवामा व्यापक पहुँच बनाउने उद्देश्यले बैंकले आफ्नो भौगोलिक उपस्थिति अझ विस्तार गरिरहेको जनाएको छ।

    Rastriya Banijya Bank Limited (RBB) has officially expanded its operations by inaugurating 10 new branch offices across various districts in Nepal. The bank announced the launch of these new branches on Monday through an official notice.

    The newly established branches are located in:

    • Nagarain, Dhanusha

    • Bayarghari, Syangja

    • Jhalari, Kanchanpur

    • Tikapur, Kailali

    • Sukhad, Kailali

    • Kapan, Kathmandu

    • Sainamaina, Rupandehi

    • Deukhuri, Dang

    • Palungtar, Gorkha

    • Hariban, Sarlahi

    With the addition of these branches, the total number of RBB branches has now reached 307. The bank has expanded its presence across all 77 districts and all seven provinces of Nepal, reinforcing its commitment to nationwide banking access.

    Currently, Rastriya Banijya Bank operates with:

    • 307 branch offices

    • 312 ATMs, and

    • 73 extension counters

    The bank stated that the expansion aims to provide better financial accessibility and services to customers across the country.

    Trending News

    • Trending9 Jun, 2026

      बालाजु औद्योगिक क्षेत्र: करोडौं बक्यौता, सरकारको सात दिने अल्टिमेटम

      Read news
    • Trending9 Jun, 2026

      चार अर्ब प्रकरण: भट्ट र अग्रवाल थुनामा थप तीन दिन बस्ने

      Read news
    • Trending9 Jun, 2026

      सुधन गुरुङ फेरि गृहमन्त्री, आज ३ बजे शपथ

      Read news

    Related News

  • बालाजु औद्योगिक क्षेत्र: करोडौं बक्यौता, सरकारको सात दिने अल्टिमेटम
    Investor

    2 min read

    बालाजु औद्योगिक क्षेत्र: करोडौं बक्यौता, सरकारको सात दिने अल्टिमेटम

    NEPSE trading

    ·

    9 Jun, 2026

  • चार अर्ब प्रकरण: भट्ट र अग्रवाल थुनामा थप तीन दिन बस्ने
    Investor

    1 min read

    चार अर्ब प्रकरण: भट्ट र अग्रवाल थुनामा थप तीन दिन बस्ने

    NEPSE trading

    ·

    9 Jun, 2026

  • सुधन गुरुङ फेरि गृहमन्त्री, आज ३ बजे शपथ
    Investor

    1 min read

    सुधन गुरुङ फेरि गृहमन्त्री, आज ३ बजे शपथ

    NEPSE trading

    ·

    9 Jun, 2026

  • आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण
    Investor

    2 min read

    आर्थिक वर्ष २०८३/८४: संघीय सरकारको वित्तीय हस्तान्तरण

    NEPSE trading

    ·

    9 Jun, 2026

  • सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा
    Top

    3 min read

    सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

    NEPSE TRADING

    ·

    8 Jun, 2026