NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Rasuwagadhi Hydropower Completed at Rs. 18 Billion Still in Loss
    १८ अर्ब लागतमा सम्पन्न रसुवागढी जलविद्युत् अझै नोक्सानीमै
    Top
    1 min read
    Published on February 13, 2025
    Nepse trading

    १८ अर्ब लागतमा सम्पन्न रसुवागढी जलविद्युत् अझै नोक्सानीमै Rasuwagadhi Hydropower Completed at Rs. 18 Billion Still in Loss

    रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले अझै नोक्सानी बेहोरिरहे पनि १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा आइसकेको छ।

    नोक्सानी

    • चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ३ करोड १ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा छ।

    • अघिल्लो वर्ष सोही अवधिमा २ करोड ६ लाख ९० हजार रुपैयाँ नोक्सानी थियो।

    सञ्चालन घाटामा वृद्धि

    • हालसम्म कम्पनी ३६ लाख ४५ हजार रुपैयाँ सञ्चालन घाटामा छ।

    • अघिल्लो वर्ष सोही अवधिमा सञ्चालन घाटा १७ लाख ३८ हजार रुपैयाँ थियो।

    ऋणात्मक जगेडा कोष

    • कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ पुगेको छ।

    • जगेडा कोष ४१ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    प्रति शेयर आम्दानी (EPS) ऋणात्मक

    • कम्पनीको प्रति शेयर आम्दानी (EPS) ८८ पैसा ऋणात्मक रहेको छ।

    • अघिल्लो वर्ष सोही अवधिमा ६० पैसा ऋणात्मक थियो।

    प्रति शेयर नेटवर्थ

    • हाल कम्पनीको प्रति शेयर नेटवर्थ ९३ रुपैयाँ ९८ पैसा रहेको छ।

    रसुवागढी जलविद्युत् आयोजनाले पुस १६ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले ३३-३३ मेगावाट क्षमताका तीनवटा टर्बाइनबाट बिजुली उत्पादन गरिरहेको छ।

    🔹 स्थान: रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ र २, तातोपानी भोटेकोसी किनार
    🔹 कुल लागत: १८ अर्ब ६९ करोड २० लाख रुपैयाँ
    🔹 वार्षिक उत्पादन: ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत्
    🔹 आय: वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानीको लक्ष्य

    रसुवागढी जलविद्युत् कम्पनीको उत्पादन सुरु भएसँगै नेपालका लागि स्वदेशी ऊर्जा आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। लगानीकर्ताहरूका लागि भने कम्पनीको वित्तीय स्थिति अझै चुनौतीपूर्ण देखिएको छ।

    Rasuwagadhi Hydropower Company Limited has published its financial report for the second quarter of the current fiscal year. While the company continues to face financial losses, its 111 MW hydropower project has officially started commercial production.

    Loss

    • The company reported a net loss of Rs. 30.18 million in the second quarter of this fiscal year.

    • Last year, for the same period, the company had a loss of Rs. 20.69 million.

    Increased Operating Loss

    • The company recorded an operating loss of Rs. 3.64 million this quarter.

    • Last year, the operating loss for the same period was Rs. 1.73 million.

    Negative Reserve Fund

    • Paid-up capital: Rs. 6.84 billion

    • Reserve fund: Negative Rs. 411.8 million

    Negative EPS (Earnings Per Share)

    • The EPS stands at -Rs. 0.88 per share.

    • Last year, the EPS was -Rs. 0.60 per share.

    Net Worth Per Share

    • The company's net worth per share is Rs. 93.98.

    The Rasuwagadhi Hydropower Project officially started commercial electricity production on Poush 16. The company, a subsidiary of the Nepal Electricity Authority (NEA), has installed three turbines, each with a capacity of 33 MW, to generate electricity.

    🔹 Location: Gosainkunda Rural Municipality-1 & 2, Tatopani, Rasuwa (near the Bhotekoshi River)
    🔹 Total Project Cost: Rs. 18.69 billion
    🔹 Annual Production: 613.87 million units of electricity
    🔹 Projected Revenue: Rs. 3.25 billion per year

    With the commencement of power generation, Rasuwagadhi Hydropower is expected to contribute significantly to Nepal’s energy supply. However, the company’s financial condition remains challenging for investors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026