NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. RCOD of Affected Hydropower Projects Extended by Two Years
    काबु बाहिरका कारण प्रभावित जलविद्युत् आयोजनाको आरसीओडी म्याद दुई वर्ष थप
    Top
    1 min read
    Updated on February 20, 2026
    NEPSE TRADING

    काबु बाहिरका कारण प्रभावित जलविद्युत् आयोजनाको आरसीओडी म्याद दुई वर्ष थपRCOD of Affected Hydropower Projects Extended by Two Years

    सरकारले काबु बाहिरको परिस्थितिका कारण प्रभावित भएका केही जलविद्युत् आयोजनाहरूको व्यवसायिक विद्युत् उत्पादन मिति (आरसीओडी) दुई वर्षले थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले भूकम्प, बाढी, पहिरो, कोरोना महामारीजस्ता कारणले निर्माण प्रभावित भएका आयोजनालाई यो सुविधा दिने निर्णय गरेको हो। काबु बाहिरको अवस्था प्रमाणित भएमा स्केलेसनसहित आरसीओडी म्याद थप गरिने र सो अवधिसम्म कुनै जरिवाना नलाग्ने व्यवस्था गरिएको छ। लामो समयपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा आएको यस निर्णयले करिब ३ हजार मेगावाट क्षमताका निर्माणाधीन आयोजनालाई राहत दिने अपेक्षा गरिएको छ। निजी क्षेत्रका ऊर्जा व्यवसायीले यसलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले विगत ३–४ वर्षदेखि उठाउँदै आएको माग पूरा भएको भन्दै निर्णयलाई स्वागतयोग्य बताएका छन्।

    The government has decided to extend the Commercial Operation Date (RCOD) of hydropower projects affected by force majeure situations by two years. The decision was made during a board meeting of the Nepal Electricity Authority on Monday, covering projects impacted by earthquakes, floods, landslides, and the COVID-19 pandemic. According to the Authority, projects that can verify such uncontrollable circumstances will receive the extension along with escalation benefits, and no penalties will be imposed during the extended period. Under the leadership of Managing Director Hitenra Dev Shakya, this long-awaited decision is expected to benefit around 3,000 MW of under-construction projects. Private sector energy developers have welcomed the move, calling it a major relief. Senior Vice President of the Independent Power Producers’ Association Nepal (IPPAN), Mohan Dangi, stated that the decision addresses demands raised over the past three to four years and described it as a positive and timely step for the hydropower sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026