NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Regulatory Authority Calls All Savings and Credit Cooperatives to Register Within 60 Days
    बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वान
    Investor
    1 min read
    Published on November 26, 2025
    NEPSE TRADING

    बचत तथा ऋण सहकारीलाई ६० दिनभित्र अनिवार्य दर्ता हुन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आह्वानRegulatory Authority Calls All Savings and Credit Cooperatives to Register Within 60 Days

    बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षण मजबुत बनाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय सहकारी नियमन प्राधिकरणले देशभरिका सहकारी संस्थालाई अनिवार्य रूपमा प्राधिकरणमा दर्ता हुन आग्रह गरेको छ। दर्ता प्रक्रिया आजदेखि सुरु भएको छ र सहकारी संस्थाले ६० दिनभित्र अनलाइनमार्फत दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

    यसका लागि प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गर्दै दर्ता प्रक्रिया विद्युतीय प्रणाली (अनलाइन पोर्टल) मार्फत हुनेछ भनेर स्पष्ट पारेको छ। सो अनलाइन पोर्टल प्राधिकरणले बुधबार सार्वजनिक गर्दैछ, र पोर्टल सार्वजनिक भएपछि मात्र दर्ताका लागि तोकिएको म्याद गणना सुरु हुनेछ।

    प्राधिकरणमा दर्ता गर्दा सहकारी संस्थाले तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था छ। शुल्क सहकारीको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा निर्धारण गरिएको छ। मापदण्डअनुसार शुल्क संरचना यस्तो छ:

    • २ करोडसम्म कुल सम्पत्ति भएका सहकारी: १,००० रुपैयाँ

    • २ करोड–१० करोड सम्म: ३,००० रुपैयाँ

    • १० करोड–२५ करोड सम्म: ५,००० रुपैयाँ

    • २५ करोड–५० करोड सम्म: ७,००० रुपैयाँ

    • ५० करोड–१ अर्ब सम्म: १०,000 रुपैयाँ

    • १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारी: १५,००० रुपैयाँ

    प्राधिकरणले दर्ता प्रक्रिया अनिवार्य बनाउँदै सहकारी क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र उत्तरदायी बनाउने लक्ष्य रहेको जनाएको छ। दर्ता नगर्ने सहकारी संस्थामाथि आवश्यक कानुनी कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ।

    The National Cooperative Regulation Authority, established to supervise and regulate savings and credit cooperatives, has called on all such cooperatives across the country to compulsorily register with the authority within 60 days. The registration process has begun today and must be completed online through the authority’s digital system.

    To implement this requirement, the authority has issued the “Registration and Record-Keeping Standards for Savings and Credit Cooperatives – 2082 (First Amendment)”, which mandates that all cooperatives primarily engaged in savings and credit activities must register via an online portal. The authority will officially launch the digital registration system on Wednesday, and the 60-day registration period will start only after the portal is made public.

    Cooperatives are required to pay a registration fee, which has been fixed based on their total assets or total capital and liabilities. The fee structure is as follows:

    • Cooperatives with total assets up to Rs. 2 crore: Rs. 1,000

    • Rs. 2 crore to 10 crore: Rs. 3,000

    • Rs. 10 crore to 25 crore: Rs. 5,000

    • Rs. 25 crore to 50 crore: Rs. 7,000

    • Rs. 50 crore to 1 billion: Rs. 10,000

    • Above Rs. 1 billion: Rs. 15,000

    The authority stated that the mandatory registration system aims to strengthen transparency, accountability, and financial discipline in the cooperative sector. It has also warned that cooperatives failing to register within the given timeframe will face necessary legal action.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026