NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Reliance Spinning Mills IPO Allotment Completed
    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट सम्पन्न
    Top
    1 min read
    Published on January 2, 2026
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट सम्पन्नReliance Spinning Mills IPO Allotment Completed

    रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) पुस १८ गते, शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको आईपीओ सफलतापूर्वक बाँडफाँट गरेको हो।

    कम्पनीले पुस ७ गतेदेखि पुस ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा ५ लाख ३२ हजार ८८८ जना लगानीकर्ताले २ करोड ७२ लाख १५ हजार १०० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

    जसमध्ये ५ लाख १९ हजार ४६ वटा आवेदन स्वीकृत भएका छन् भने १३ हजार ८४२ वटा आवेदन रद्द भएका छन्। मागभन्दा अत्यधिक आवेदन परेकाले कम्पनीले गोलाप्रथा (लक्की ड्र) प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरेको हो।

    बाँडफाँट अनुसार १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेको १८ कित्ता शेयर सोही समूहका लगानीकर्ताहरूलाई थप एक कित्ताका दरले वितरण गरिएको छ। यस अनुसार १८ जना भाग्यमानी लगानीकर्ताले ५१ कित्ता शेयर प्राप्त गरेका छन्।

    The initial public offering (IPO) of Reliance Spinning Mills Limited was allotted on Friday, January 2, 2026. The company successfully completed the allotment of shares issued to the general public.

    The IPO was open for subscription from December 22 to December 26, during which the company issued a total of 924,768 shares at a price of NPR 820.80 per share. A total of 532,888 applicants applied for 27,215,100 shares, indicating a significantly oversubscribed issue.

    Out of the total applications received, 519,046 applications were approved, while 13,842 applications were rejected. Due to the high demand, the IPO was allotted through a lottery (lucky draw) system.

    As per the allotment results, 18,495 applicants received 50 shares each. Additionally, the remaining 18 shares were distributed by allotting one extra share to 18 applicants. Accordingly, 18 investors received 51 shares each.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026