NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Reliance Spinning Mills IPO Allotment Set for Friday
    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट नजिक, शुक्रबार अन्तिम निर्णय
    Investor
    1 min read
    Published on December 31, 2025
    Nepse trading

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट नजिक, शुक्रबार अन्तिम निर्णयReliance Spinning Mills IPO Allotment Set for Friday

    रिलायन्स स्पिनिङ मिल्स को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल ले यही साताको शुक्रबार आईपीओ बाँडफाँट गर्ने गरी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि पुस ७ गतेदेखि ११ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।

    उक्त आईपीओमा लगानीकर्ताको उत्साह अत्यधिक देखिएको छ। प्रतिकित्ता रु. ८२०.८० का दरले निष्कासन भएको आईपीओमा ५ लाख ८३ हजार ९७५ जना आवेदकबाट ३ करोड ५ लाख ८ हजार ७५० कित्ता सेयरको माग परेको छ, जुन निष्कासनभन्दा करिब ३३ गुणा बढी हो। कम्पनीले जारी पूँजी रु. १ अर्ब ९० करोड को १०.१४ प्रतिशत, अर्थात् १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

    यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्तातर्फ ४० प्रतिशत सेयर २०८० साल माघमै बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण गरिसकेको छ। बाँकी सेयरको बाँडफाँटपछि १८ हजार ४९५ जनाले ५० कित्ता का दरले सेयर पाउनेछन् भने ३६ जना भाग्यमानी आवेदकले ५१ कित्ता सेयर हात पार्नेछन्। अब लगानीकर्ताको चासो शुक्रबार हुने बाँडफाँटमा केन्द्रित भएको छ।

    The IPO allotment of Reliance Spinning Mills is nearing completion, with final preparations underway. The issue manager, Global IME Capital, is moving ahead with plans to conduct the allotment this Friday. The company had opened its IPO to the general public from December 22 to December 26 (Poush 7–11).

    The issue received overwhelming investor response. Priced at NPR 820.80 per share, the IPO attracted applications from 583,975 investors, generating demand for 30.51 million shares, which is nearly 33 times higher than the offered quantity. The company was approved to issue 1.926 million shares, representing 10.14% of its paid-up capital of NPR 1.90 billion.

    Earlier, the company had already allotted 40% of the shares to Qualified Institutional Investors (QIBs) in Magh 2080, while 10% of the public portion was distributed to Nepali citizens working abroad. Following the final allotment, 18,495 applicants will receive 50 shares each, and 36 applicants will be allotted 51 shares, making the upcoming allotment a closely watched event in the market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026