NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Reliance Spinning Mills IPO Receives 33 Times More Applications from the Public
    रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ ३३ गुणा बढी आवेदन परेको छ
    Investor
    1 min read
    Published on December 28, 2025
    NEPSE TRADING

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ ३३ गुणा बढी आवेदन परेको छReliance Spinning Mills IPO Receives 33 Times More Applications from the Public

    रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ ३३ गुणा बढी आवेदन परेको छ। कम्पनीले खुला गरेको आईपीओको कुल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि आवेदन माग गरिएको थियो, जसको अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन प्राप्त भएको छ।

    यस आईपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको छ, जुन नेपालका पूँजीबजारका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो आवेदन संख्या र संकलित रकम हो।

    कम्पनीले ७ पुसमा यस आईपीओको पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई बाँडफाँट गरिसकेको छ।

    सर्वसाधारण समूहका लागि ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्तामा आवेदन खुला गरिएको थियो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७ सय ६८ कित्ता सर्वसाधारणलाई खुला गरिएको हो।

    सर्वसाधारण समूहमा अत्यधिक आवेदन परेको कारण, आवेदन अवधि लम्ब्याउने कुनै आवश्यकता नपरेको कम्पनीको भनाइ छ।

    ग्लोबल आईएमई क्यापिटल लिमिटेडको प्रबन्धकत्वमा जारी भएको यस आईपीओले पहिलो दिनको ४० मिनेटमै 'ओभर सब्स्क्राइब' भएको थियो। यसपछि पनि लगानीकर्ताहरूको आकर्षणमा कमी नआउँदा, यसले नेपाली पूँजीबजारमा नयाँ इतिहास रच्न सफल भएको छ।

    कम्पनीले १ अर्ब ९० लाखको पूँजीको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको हो।

    The IPO of Reliance Spinning Mills has received 33 times more applications from the public than the available shares. The IPO, which opened for 924,768 shares, received applications for a total of 30,504,800 shares by the deadline on Friday.

    The total amount raised through the IPO is NPR 25.3 billion, which is likely the highest ever in Nepal’s capital market in terms of the number of applications and the amount collected.

    The company had issued the IPO on 7th Poush, with the largest portion (for the public) open for subscription. Initially, the deadline was set for 11th Poush, with a possibility to extend until 21st Poush, but due to the overwhelming response, the subscription period was not extended.

    Managed by Global IME Capital Limited, the IPO was oversubscribed within just 40 minutes on the first day. Even after that, there was no decrease in investor interest, marking a new milestone in Nepal's capital market, according to the company.

    The company issued shares worth NPR 192.66 million, which corresponds to 10.14% of the total capital, amounting to 192,660 shares.

    In the first phase, 40% (77,640 shares) were allocated to eligible institutional investors, while 60% (115,560 shares) was made available for the public. Out of this, 92,476 shares were allocated for the general public after excluding shares for Nepali citizens in foreign employment, mutual funds, and employees.

    There was a strong response from foreign workers and mutual investment funds, with applications being around 17 times higher for these categories.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026