NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Relief for Share Investors: Nepal Rastra Bank Reduces Risk Weight on Share-Backed Loans
    शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकले
    Investor
    1 min read
    Published on May 25, 2025
    NEPSE trading

    शेयर लगानीकर्तालाई राहत : धितो कर्जाको जोखिम भार घटायो राष्ट्र बैंकलेRelief for Share Investors: Nepal Rastra Bank Reduces Risk Weight on Share-Backed Loans

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ, जसले शेयर बजारमा लगानीकर्ताका लागि राहतको संकेत दिएको छ।

    समीक्षामा विशेषगरी शेयर धितो कर्जासम्बन्धी जोखिम भार घटाइएको छ। अबदेखि शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ।

    यस नीतिगत परिवर्तनले बैंकहरूलाई शेयर धितो कर्जा प्रवाह गर्न सहज बनाउने अनुमान गरिएको छ। जोखिम भार कम भएपछि बैंकहरूको पूँजीमा पर्ने भार घट्नेछ, जसले गर्दा उनीहरू थप कर्जा प्रवाह गर्न सक्षम हुनेछन्।

    शेयर लगानीकर्ताको दृष्टिकोणले हेर्दा यो निर्णयले बजारमा सकारात्मक प्रभाव पार्नेछ। यसले बजारमा तरलता थप बढाउने र सेयर मूल्यहरूमा उत्साहजनक वृद्धि गराउने अपेक्षा गरिएको छ।

    नेपाल राष्ट्र बैंकको यो निर्णयलाई विश्लेषकहरूले बजारलाई बलियो बनाउने रणनीतिक कदमका रूपमा व्याख्या गरेका छन्। शेयर बजारमा पछिल्ला केही महिना देखिएको संकोचपूर्ण अवस्था परिवर्तन हुने सम्भावना देखिएको छ।

    यो नीतिगत निर्णय लागू भएसँगै सेयर लगानीकर्तामाझ आशा र आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।

    Nepal Rastra Bank (NRB) has released the third quarterly review of the Monetary Policy for the fiscal year 2081/82, bringing positive news for the capital market.

    In a move likely to please share investors, the central bank has reduced the risk weight on share-backed (margin) loans from 125% to 100%.

    This policy revision is expected to ease the flow of margin lending by commercial banks. With a lower risk weight, banks will have reduced capital requirements for such loans, enabling them to lend more aggressively against share collateral.

    Market analysts suggest that this change will inject more liquidity into the stock market and potentially boost investor sentiment.

    The reduction in risk weight is seen as a strategic step by the central bank to strengthen the market, especially during a time when the stock market has been witnessing sluggish momentum.

    Investors and financial institutions alike are hopeful that this move will lead to increased activity and confidence in Nepal’s capital market in the coming weeks.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026