NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Remittance Inflows Surge by 19.2%, Labor Migration Approvals on the Rise
    विप्रेषण आप्रवाहमा १९.२ प्रतिशत वृद्धि, वैदेशिक रोजगारी स्वीकृति बढ्दै
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    विप्रेषण आप्रवाहमा १९.२ प्रतिशत वृद्धि, वैदेशिक रोजगारी स्वीकृति बढ्दैRemittance Inflows Surge by 19.2%, Labor Migration Approvals on the Rise

    आर्थिक वर्ष २०८१/८२ मा नेपालको विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु. १७२३ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्ष यो दर १६.५ प्रतिशत मात्र थियो।

    २०८२ असार महिनामात्रै विप्रेषण आप्रवाह रु. १८९ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो परिमाण रु. ११७ अर्ब ७८ करोड मात्र थियो।

    अमेरिकी डलरमा रेमिट्यान्स वृद्धि

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो वृद्धि १४.५ प्रतिशत रहेको थियो। यसले विप्रेषण आम्दानी निरन्तर उच्च गतिमा बढिरहेको देखाउँछ।

    खुद द्वितीय आय (Net Transfers)

    आर्थिक वर्ष २०८१/८२ मा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १८७४ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्षको रु. १५७१ अर्ब २४ करोड भन्दा उल्लेखनीय वृद्धि हो।

    वैदेशिक रोजगारी स्वीकृति

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेखनीय बढेको छ। ५,०५,९५७ जनाले नयाँ श्रम स्वीकृति पाएका छन् भने ३,३३,३०९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष यो संख्या क्रमशः ४,६०,१०२ र २,८१,१९५ मात्र थियो।

    तथ्यांकले देखाउँछ कि नेपालको अर्थतन्त्रमा विप्रेषण अझै पनि प्रमुख स्तम्भ बनेको छ। श्रमिक स्वीकृतिमा भएको वृद्धिले आगामी वर्षहरूमा पनि विप्रेषण आम्दानी उच्च रहने अनुमान गरिएको छ। तर, दीर्घकालीन दृष्टिमा वैदेशिक रोजगारीमा निर्भरता घटाएर भित्री उत्पादन क्षमतामा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

    Kathmandu – Nepal witnessed a significant rise in remittance inflows during FY 2024/25 (Nepali FY 2081/82). According to Nepal Rastra Bank, remittance inflows increased by 19.2%, reaching Rs. 1.72 trillion. In the previous year, the growth rate had been 16.5%.

    In Ashad 2082 alone, remittance inflows amounted to Rs. 189.11 billion, compared to Rs. 117.78 billion in the same month of the previous year.

    Growth in USD Terms

    Measured in U.S. dollars, remittance inflows grew by 16.3%, reaching USD 12.64 billion during the review year. In the previous fiscal year, the growth rate had stood at 14.5%.

    Net Secondary Income (Net Transfers)

    Net secondary income (net transfers) also increased, reaching Rs. 1.87 trillion, compared to Rs. 1.57 trillion in the previous year.

    Foreign Employment Approvals

    The number of Nepalis obtaining labor permits for foreign employment also surged. A total of 505,957 workers received new labor permits, while 333,309 workers renewed their permits. In comparison, the figures in the previous year were 460,102 (new) and 281,195 (renewals).

    The data highlights that remittances continue to serve as a vital pillar of Nepal’s economy. The rise in labor approvals suggests that remittance inflows are likely to remain strong in the coming years. However, experts caution that reducing dependency on foreign employment and strengthening domestic production capacity will be crucial for long-term economic sustainability.

    Trending News

    • Trending12 Jun, 2026

      शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

      Read news
    • Trending12 Jun, 2026

      नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

      Read news
    • Trending12 Jun, 2026

      शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

      Read news

    Related News

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026

  • शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा
    Investor

    3 min read

    शेयर बजारमा नयाँ खेल : पद छाडेर सेयर बेच्ने प्रवृत्तिले सर्वसाधारण लगानीकर्ता जोखिममा

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात
    Top

    2 min read

    फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै तीन रातो कार्ड, मेक्सिकोको विजयी सुरुवात

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति
    Investor

    2 min read

    स्पेसएक्सको ऐतिहासिक आईपीओ : मस्क बने विश्वकै पहिलो खर्बपति

    NEPSE TRADING

    ·

    12 Jun, 2026