NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Riddhisiddhi Cement Limited to Issue IPO for the General Public
    रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
    Investor
    1 min read
    Published on July 20, 2024
    Dipesh Ghimire

    रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने Riddhisiddhi Cement Limited to Issue IPO for the General Public

    रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) निष्कासन गर्ने तयारी गरेको छ। साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्ने निर्णय गरिएको हो।

    कम्पनीले सर्वसाधारणमा कति प्रतिशत आईपीओ जारी गर्ने भन्ने जानकारी भने हालसम्म सार्वजनिक गरेको छैन। साउन १९ गते विहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा आयोजना हुने तयारी छ।

    यस सभामा आईपीओको प्रस्तावका साथै जारी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

    कम्पनीले यस आईपीओको माध्यमबाट थप पूँजी जुटाउने लक्ष्य राखेको छ। आईपीओ निष्कासनको विस्तृत विवरण भने विशेष साधारण सभापछि मात्र सार्वजनिक गरिनेछ।

    रिद्धिसिद्धि सिमेन्ट लिमिटेडको यो निर्णयले बजारमा उत्सुकता बढाएको छ र सर्वसाधारणमा लगानी गर्ने अवसर प्रदान गर्नेछ।

    Riddhisiddhi Cement Limited is preparing to issue an Initial Public Offering (IPO) for the general public. A meeting of the company's board of directors held on the 3rd of Shrawan decided to pass the proposal to change the percentage of the IPO through a special general meeting.

    The company has not yet disclosed the percentage of the IPO to be issued to the public. The special general meeting is scheduled to be held at the company's corporate office in Thapathali, Kathmandu, on the 19th of Shrawan at 11 AM.

    In this meeting, along with the IPO proposal, the proposals for increasing the issued and paid-up capital will also be approved.

    Through this IPO, the company aims to raise additional capital. Detailed information about the IPO will be made public only after the special general meeting.

    This decision by Riddhisiddhi Cement Limited has sparked interest in the market and will provide the general public with an investment opportunity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026